काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सांसद विकास कोष खारेज गर्न सरकारसँग माग गरेको छ। बुधबार राति सकिएको कांग्रेसको बैठकले आगामी बजेटमा सांसद विकास कोष खारेज गर्न माग गरेको हो।
‘सांसद विकास कोष नीति नै खारेज गर। यस्ता बजेटका नीति नै खारेज गर्नुपर्छ’, कांग्रेस केन्द्रीय स...