सर्लाहीमा ट्रकको ठक्करबाट युवकको मृत्यु

सर्लाही लालबन्दीमा ट्रकको ठक्करबाट एक यूवकको मृत्यू भएको छ । मृत्यू हुनेमा लालबन्दी नगरपालिका–६ बस्ने ३५वर्षीय संजीव कार्की रहेको प्रहरीले जनाएको छ ।पूर्व–पश्चिम लोकमार्गमा लालबन्दी नपा ७ टेक्सास अस्पताल अगाडि पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.४ख.२११८ नं. को ट्रकमा विपरीत दिशाबाट आइरहेको बा.१०प.५०९४ नं. को मोसाले ट्रकमा ठोकिन जाँदा मोसा चालक गम्भीर घाइते भएको थियो ।गम्भीर […]