कोशी सरकार र पहिचान पक्षधरबीच आज पनि वार्ता

विराटनगर- कोशी सरकार र प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिबीच आज पनि वार्ता हुने भएको छ । प्रदेशको नामाकरणपछि असन्तुष्ट जनाउँदै आन्दोलनरत संयुक्त संघर्ष समितिबीच आज पनि वार्ता हुन लागेको हो । असन्तुष्ट वार्ता टोली र कोशी सरकारको वार्ता टोलीबीच हिजोबाट वार्ता शुरु भएको हो ।

सम्बन्धित सामग्री

कोशीमा सरकारसँग पहिचान पक्षधरको आत्मसमर्पण

कोशी सरकार र पहिचान पक्षधर संयुक्त सङ्घर्ष समितिबीच गत २६ माघमा पाँच बुँदे सहमति भएपछि कोशी शान्त छ । विगतमा जस्तो कालो झण्डा देखाउने, प्रदर्शन गर्नेजस्ता गतिविधि प्रदेशमा रोकिएको छ ।

कोशी सरकार र पहिचानवादीबीच ५ बुँदे सहमति : आन्दोलनको स्वरुप फेरिने

कोशी सरकार र पहिचानवादीबीच पाँच बुँदे सहमति भएको छ । सरकारद्वारा गठित वार्ता समिति र पहिचान पक्षधर संयुक्त संघर्ष समितिबीच आज सहमति जुटेको हो ।

कोशी सरकार र पहिचानवादीबीच वार्ता सुरू

विराटनगर- २०७९ फागुन १७ मा तत्कालिन प्रदेश सभाको बैठकले प्रदेशको नाम ‘कोशी प्रदेश’ नामकरणपछि असन्तुष्ट बनेका पहिचान पक्षधर समुहसँग सरकारले वार्ता सुरु गरेको छ । सोमबार विहान विराटनगरको बिग होटलमा दुवै पक्षबीचको वार्ता सुरु भएको हो । विहान ८ बजेका लागि वार्ताको समय तोकिएपनि आन्दोलनरत पहिचान पक्षधर समुहको ...