थापाथलीको सुकुम्बासी बस्तीमा डोजर आतंक (फोटो फिचर)

काठमाडौं : थापाथलीस्थित सुकुम्बासी बस्तीमा महानगरले डोजर चलाएर बस्तीमा आतंकित बनाएको छ।काठमाडौं महानगरपालिकाले अनाधिकृत रुपमा बनाइएका भौतिक संरचनाहरु हटाउने अभियान अन्तरगत सोमबार दिउँसोबाट सो बस्तीमा डोजर चलाउन सुरु गरेको हो। तर, सो बस्तीमा मानिसहरुले भने डोजर चलाउने काममा अवरोध गर्दै काठमाडौं महानगरपालिकाविरुद्ध चर्का नाराबाजीसहित टायर बालेर प्रदर्शन गरिरहेका छन्। डोजरको प्रतिकार गर्न इट्टासमेत प्रहार भइरहेको छ।अहिले पनि त्यो क्षेत्र तनावग्रस्त छ। स्थानीयले प्रतिकार गर्न प्रदर्शनलाई निरन्तरता द

सम्बन्धित सामग्री

काठमाडौँ महानगरपालिकाले थप पीडा दिएको भूमिहीनहरुको गुनासो

काठमाडौँ – भूमिहीनहरुले काठमाडौँ महानगरपालिकाले आफूहरुलाई थप पीडा दिएको गुनासो गरेका छन्। विश्व सामाजिक न्याय दिवसको अवसर पारेर सोमबार काठमाडौँमा आयोजित ‘सामाजिक न्याय संवाद श्रृङ्खला’ कार्यक्रममा बोल्दै पीडित जानुका पोखरेललगायतले आफूहरुको बस्तीमा डोजर आतंक फैलाएर काठमाडौँ महानगरपालिकाले झनै पीडा दिएको बताएका हुन्। काठमाडौँको थापाथलीस्थित सुकुम्बासी बस्तीमा बस्दै आएकी पोखरेलले खाना, छाना र नानाको अभावमा रहेका […]

सुकुम्बासी बस्तीमा राज्य पक्षबाट डोजर चल्नु आपत्तिजनक: ओली

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बागमती किनारामा रहेको सुकुम्बासी बस्तीमा राज्य पक्षबाट नै डोजर आतंक फैल्याउने काम गरिएको भन्दै आपत्ति जनाएका छन्।

बालेनले बिगार्न चाहेको बस्ती

काठमाडौँ : थापाथलीको सुकुम्बासी बस्तीमा डोजर चलाउन खोजेपछि काठमाडौँ यतिबेला अशान्त बनेको छ । सोमबार केही बेर झडप भएपछि सुरु भएको सुकुम्बासी बस्तीमाथिको अत्याचार यतिबेला सामाजिक सञ्जालमा छरपस्ट बनेको छ । सडक अतिक्रमण गर्नेविरुद्ध उत्रिएको बालेन डोजर आतंक यतिबेला सुकुम्बासी बस्तीमा सोझिएपछि अनेकौं बहस सिर्जना भएको छन् । त्यसमा पनि बालेनले काठमाडौँको मेयर जितेपछि गर्नुपर्ने […]

काठमाडौं महानगरमा सुकुम्बासीको प्रदर्शन

काठमाडौं, १३ मंसिर । थापाथलीका सुकुम्बासीहरु प्रदर्शन उत्रेका छन् । सुकुम्बासी बस्तीका नागरिकहहरुले डोजर आतंक बन्द गर भन्दै काठमाडौं महानगरपालिकाको कार्यालयमा प्रदर्शन गरेका छन् ।