RajdhaniDaily.com | काठमाडौं । फोटो पत्रकार (पिजे)क्लवले आयोजना गरेको सुरक्षा तथा जोखिम व्यवस्थापन सम्वन्धी तालिम सम्पन्न भएको छ । पत्रकार महासंघको सभाहलमा संचालित तालिममा -
काठमाडौं- तीन दशकभन्दा बढी समयसम्म शासन गरी इरानलाई मध्यपूर्वको राजनीतिमा शक्तिशाली खेलाडीका रूपमा स्थापित गरेका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको बहुप्रतिक्षित अन्त्येष्टि प्रक्रिया सुरु भएको छ । अमेरिका र इजरायलसँगको युद्धको सुरुवातमा मारिएका खामेनेईको शनिबारदेखि सुरु हुने अन्त्येष्टिले इरानलाई मात्र होइन, सम्पूर्ण मध्यपूर्वी भूराजनीतिलाई नै एउटा अन्योलपूर्ण मोडमा पुर्याइदिएको छ । सन् १९८९ मा इस्लामिक […]
मथुराप्रसाद श्रेष्ठ स्वास्थ्य पत्रकारिता अध्ययनवृत्ति (फेलोसिप) पुरस्कार उकेरा डटकमका संवाददाता उपेन्द्र खड्काले पाएका छन्। शनिबार राजधानिमा एक कार्यक्रम गर्दै उनी यो अध्ययनवृतिका लागि छनोट भएको आयोजक संस्थाले घोषणा गरेको हो। यो अध्ययवृतिको पुरस्कार रकम तीन लाख रहेको छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाबाट परीक्षण उत्पादनको काम भइरहेको बताएका छन्।