युक्रेनबाट तीन म्याग्देलीको उद्धार

म्याग्दी । युद्धग्रस्त मुलुक युक्रेनको राजधानी किएभमा फसेका तीन म्याग्देलीको उद्धार गरी पोल्याण्डमा लगिएको छ । रूस र युक्रेनबीचको युद्ध चर्किदै गएपछि युक्रेनको राजधानी किएभमा रहेका तीन म्याग्देलीको उद्धार गरी पोल्याण्ड लगिएको अन्तराष्ट्रिय नेपाली साहित्य समाजले जनाएको छ । समाजका अध्यक्ष सुसन परियारका अनुसार उद्धार गरिएकामा मालिका गाउँपालिका–६ दिच्यामका अमृत पटेल, मालिका गाउँपालिका– ७ बिमका […]

सम्बन्धित सामग्री

युक्रेनबाट म्याग्दीका तीनजनाको उद्धार

म्याग्दी : युक्रेनबाट म्याग्दीका तीनजनाको उद्धार गरिएको छ। रूस र युक्रेनबीचको युद्ध चर्किंदै गएपछि युक्रेनको राजधानी किएभमा रहेका तीन म्याग्देलीको उद्धार गरी पोल्याण्ड लगिएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले जनाएको छ।समाजका अध्यक्ष सुसन परियारले दिएका जानकारीअनुसार मालिका गाउँपालिका–६ दिच्यामका अमृत पटेल, मालिका-७ बिमका तिलक सुनार र बेनी नगरपालिका-३ भकिम्लीका नारायण पुनको उद्धार गरिएको हो।उनीहरुलाई पोल्याण्डमा रहेका नेपाली संघ संस्थामार्फत उद्धार गरिएको हो। अध्यक्ष परियारका अनुसार दिच