काठमाडौँ– कलाकार, निर्देशक तथा निर्माता दिपकराज गिरीले ‘पल शाह प्रकरण’ की पीडितले अहिले जे भोगिरहेकी छन्, त्यसको दोषको भागीदार आफू लगायत मनोरञ्जन क्षेत्रका सबै व्यक्तिहरु रहेको बताएका छन्। उनले फेसबुकमा पीडितको यो क्षेत्रको यात्रालाई सरसर्ती लेख्दै उनको सफलतामा गौरव रहे पनि पीडामा दोषी महशुस गरेको बताएका छन्। पल शाह विरुद्ध जबरजस्ती करणीको मुद्दा हाल्ने किशोरी […]