काठमाडौँ । उपराष्ट्रपति नन्द वहादुर पुनले मानवअधिकारका मुद्दामा सबै गम्भिर हुनु पर्ने बताएका छन् । ७३ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको १३ औ मानव अधिकार राष्ट्रिय महाभेला कार्यक्रममा सो कुरा बताएका हुन् । उपराष्ट्रपति पुनले मुलुकमा मानव बेचबिखन, बोक्सी लैगिंक विभेद, छुवाछूत जस्ता सामाजिक कुप्रथाहरू अझै अहिले विद्यमान रहेको उल्लेख गरे । उनले शिक्षा, स्वास्थ्य […]
The post मानवअधिकार मुद्दामा सबै गम्भिर हुनु पर्ने : उपराष्ट्रपति पुन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.