काठमाडौं – थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुम्बासी बस्तीबाट हटाइएका २३ परिवारले घरबारविहीन भएको भन्दै सूची दर्ता गराएका छन्। सुकुम्बासी बस्ती खाली गरिएपछि त्यहाँ बस्दै आएका परिवारलाई सूची दर्ताका लागि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा लगिएको थियो। सो क्रममा २३ परिवारले आफूहरू घरबारविहीन भएको विवरण दर्ता गराएको काठमाडौं उपत्यका विकास प्राधिकरणकी सूचना अधिकारी प्रकृति केसीले जानकारी दिइन्। […]
काठमाडौं– प्रतिनिधि सभा सदस्य विश्वराज पोखरेलले सामाजिक सञ्जालमा भाइरल भिडियोबारे प्रष्टीकरण दिएका छन् । शनिबार विज्ञप्ति जारी गर्दै सांसद पोखरेलले यथार्थ परिस्थिति र समग्र सन्दर्भ नबुझी केही क्षणका दृश्यहरू मात्र काटछाँट गरी सामाजिक सञ्जालमा आएको भिडियोले घटनाको पूर्ण परिप्रेक्ष्य विकृत हुन पुगेको जनाएका छन् । उनले घटनाको पूर्ण सन्दर्भ नबुझी केही क्षणको भिडियो मात्र सम्पादन […]
RajdhaniDaily.com | भक्तपुर । भक्तपुरको मनोहरास्थित सुकुमवासी बस्तीका बासिन्दा बस्ती खाली गर्न थालेका छन् । सार्वजनिक र व्यक्तिको जग्गा अतिक्रमण गरेर बनाइएका संरचना खाली -
गर्भपतन गराउँदा मृत्यु भएकी पाल्पाको बगनासकाली गाउँपालिका–२ की २९ वर्षीया गीता पाण्डेको मृत्यु प्रकरणमा नेपाल मेडिकल काउन्सिलले उपचारमा संलग्न एकजना चिकित्सकलाई निलम्बन गर्ने निर्णय गरेको छ ।
काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शनिबार नेपाल र यूएईबीचको खेल जारी छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा अहिले नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याउँदै यूएईले जवाफी ब्याटिङ गरिरहेको छ । खेलमा यूएईले छैटौँ विकेट गुमाएको छ । खेलको ३४ ओभर ३ बलमा सोमपाल कामीले नेपाललाई सफलता दिलाएका हुन् । सोमपालको बलमा यूएईका […]