आजबाट प्रत्यक्षतर्फको मतपत्र छपाई सुरु, समानुपातिकको मतपत्र छपाई जारी

निर्वाचन आयोगले प्रत्यक्षतर्फको मतपत्र छपाई प्रक्रिया आजबाट नै सुरु गर्ने जनाएको छ । बिहीबार सञ्चारमाध्यमहरूसँगको कुराकानीमा आयोगले यस्तो बताएको हो ।निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले प्रत्यक्षतर्फको मतपत्र छपाई प्रक्रिया आजबाट सुरु गर्ने बताए ।  उनले समानुपातिकतर्फको मतपत्र छपाई कार्यक्रम जारी रहेको प्रत्यक्षतर्फको मतपत्र छपाई आजबाट सुरु गर्ने बताए ।  यस्तै रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका डा. कमल भुसालको उम्मेदवारी किन खारेज भएको ? भन्ने सञ्चारकर्मीको

सम्बन्धित सामग्री

निर्वाचन आयोगद्वारा १६ जिल्लालाई पुग्ने मतपत्र छपाई सम्पन्न

काठमाडाैं।निर्वाचन आयोगले हालसम्म १६ जिल्लालाई पुग्ने मतपत्र छपाई सम्पन्न गरेकाे छ।सरकारले प्लास्टिकका फूलगुच्छा र मालामा प्रतिबन्ध लगाउँदै छ।आजदेखि १५ औँ गोदावरी फूल प्रदर्शनी सुरु हुदैछ।बाराही हाइड्रोपावरको आईपीओ शुक्रबारबाट खुल्ने भएकाे छ।नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन आज हुँदै छ।

प्रत्यक्षतर्फको मतपत्र छपाई आजबाट सुरु

निर्वाचन आयोगले प्रत्यक्षतर्फको मतपत्र छपाई प्रक्रिया आज (बिहीबार) बाट सुरु गरेको छ । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले प्रत्यक्षतर्फको मतपत्र छपाई प्रक्रिया आजबाट सुरु गर्ने बताउनुभएको हो ।

आजबाट प्रत्यक्षतर्फको मतपत्र छपाई शुरु

बिहीबार सञ्चारमाध्यमहरुसँगको कुराकानीमा निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले प्रत्यक्ष तर्फको मतपत्र छपाई प्रक्रिया आजबाट शुरु गर्ने बताएका हुन्।...

समानुपातिक तर्फको २ करोड मतपत्र छपाई सकियो

आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको मतपत्र छपाइको काम सकिएको छ । झन्डै ४ करोड बढी मतपत्र छपाइको काम सकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए । मतपत्र छपाई सकेर प्याकिङको क्रममा रहेको र १ सय ६५ निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको उनले बताए । आयोगले असोज २३ गतेदेखि प्रत्यक्ष तर्फको उम्मेदवारी मनोनयन दर्ताको काम सुरु गर्दैछ । असोज २८ गतेदेखि प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सुरु गर्ने आयोगको तयारी छ

७६ जिल्लाको मतपत्र छापियो, आजबाट भक्तपुरको छापिFदै

३० वैशाखका लागि तय भएको स्थानीय  तहको निर्वाचनका लागि ७६ वटा जिल्लाका लागि मतपत्र छपाई कार्य सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार आजबाट अन्तिम अर्थात भक्तपुर जिल्लाको मतपत्र छपाई काम सुरु हुनेछ । जनक शिक्षा सामग्री संस्थान, सानोठिमीमा  नमूनादेखि ३० वैशाखमा निर्वाचन प्रयोजनका लागि मतपत्रका छपाई कार्य भएको थियो । निर्वाचन आयोगले उम्मेदवारी दर्ता, खारेजीलगायतका कार्यतालिका सम्पन्न गरेलगत्तै सम्पूर्ण जिल्लाका मतपत्र छपाईको काम सम्पन्न गरेर ढुवानीलाई अन्तिम चरणमा पुर्‍याएको छ ।&n

९५ लाख मतपत्र छपाई सकियोः आयोग

काठमाडौं, ५ बैशाख । आगामी बैशाखमा हुने स्थानीय तहको निर्वाचनको लागि ४६ जिल्लामा मतपत्र छपाईको काम सकिएको छ । आयोगको नियमित पत्रकार सम्मेलनमा आज ४६ जिल्लाको मतपत्र छपाई सकिएको जानकारी दिएको हो । आयोगको अनुसार १ करोड ९४ लाख थान मतपत्र मध्ये सोमबार सम्म ४६ जिल्लाका लागि आवश्यक ९५ लाख २५ हजार मतपत्र छपाई भएको […]

७० लाखभन्दा बढी मतपत्र छापिए

निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आवश्यक पर्ने मतपत्रमध्ये ७० लाख ३३ हजार थान मतपत्र छपाई सम्पन्न भएको जनाएको छ । ‘आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक १ करोड ९४ लाख थान मतपत्रमध्ये आज सम्म ३९ जिल्लाको ७० लाख ३३ हजार थान मतपत्र छपाई सम्पन्न भएको छ,’ निर्वाचन आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाल दैनिक सरदर ८ लाख थान मतपत्र छपाई कार्य भइरहेको छ ।’ आवश्यक पर्ने कूल मतपत्रमध्ये ३६.२५ प्रतिशत छपाई सम्पन्न भएको आयोगले जनाए

रातोपाटी ब्रिफिङ : दलहरुबीच चुनावी तालमेलको पहल, चुनावी चटारो–मतपत्र छपाई सुरु

आज २०७८ चैत २० गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’ मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारमा भारत भ्रमण सकेर फर्किए प्रधानमन्त्री देउवा, चुनावको चटारो, मतपत्र छपाई सुरु, एमाले र राप्रपाबीच चुनावी तालमेलको पहल, सत्तारुढ गठबन्धनबीच चुनावी तालमेलका लागि खाका बन्दै, चुच्चे नक्साबारे देउवालाई ओलीको कटाक्ष, एमालेबाट निर्वाचित मेयर नेकपा एकीकृत समाजवादीमा, लामो दूरीका सार्वजनिक सवारीमा १५ प्रतिशतसम्म भाडा वृद्धि, प

मतपत्र छपाई सुरु

काठमाडौं । जनक शिक्षा साम्रगी संस्थान लिमीटेडले हिजो बिहीबार मतपत्र छपाई सुरु गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, आयुक्तहरू इश्वरीप्रसाद पौडेल, रामप्रसाद भण्डारी, जानकीकुमार तुलाधर, सचिव गोकर्णमणि दुवाडी र प्रवक्ता शालिग्राम शर्मा पौडेल र केन्द्रमा तैनाथ प्रमुख सेनानीसहितको टोलीले छापाखाना अवलोकन गरे लगत्तै छपाई सुरु भएको हो । केन्द्रको मेसिन अवलोकन गर्न सानोठिमी […]

मतपत्र छपाई सुरु, १ सय ५० सेना परिचालन

जनक शिक्षा लिमिटेडले हिजो बिहीबार मतपत्र छपाई शुरू गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, आयुक्तहरू ईश्वरीप्रसाद पौडेल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर, सचिव गोकर्णमणि दुवाडी र प्रवक्ता शालिग्राम शर्मा पौडेल र केन्द्रमा तैनाथ प्रमुख सेनानीसहितको टोलीले छापाखाना अवलोकन गरेलगत्ते छपाई शुरू भएको हो।केन्द्रको मेसिन अवलोकन गर्न सानोठिमी पुगेका प्रमुख आयुक्त थपलियाले तोकेको समयमै काम सम्पन्न गर्न निर्देशन दिएका थिए । उनले सम्भौताअनुसार काम सम्पन्न गर्न निर्देशन दिदै केन्द्रको क्षमता