टीकापुर नगरपालिकामा कार्यरत एक लेखा अधिकृतमाथि विभिन्न आर्थिक तथा आचरणसम्बन्धी आरोप लगाउँदै एक समूहले प्रमुख प्रशासकीय अधिकृतसमक्ष ज्ञापनपत्र बुझाएको छ। “क्रान्तिकारी जेन्सी समूह” ले लेखा शाखामा कार्यरत लेखा अधिकृत देविकृष्ण जैसीमाथि कार्यालय सञ्चालन, आर्थिक अनियमितता, कर्मचारीमाथि हस्तक्षेप तथा महिला कर्मचारीप्रति अनुचित व्यवहार गरेको आरोप लगाउँदै ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा वडा सचिवहरूबाट मासिक रकम असुली […]
मस्को – रूसले किएभमा थप आक्रमण गर्ने योजना सार्वजनिक गर्दै सोमबार त्यहाँ रहेका विदेशी नागरिक र कूटनीतिज्ञहरूलाई शहर छोड्न आह्वान गरेको छ । रुसले गत हप्ताको अन्त्यमा युक्रेनमा कैयौँ ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको थियो जसमा चार जनाको मृत्यु भएको र दर्जनौं घाइते भएका थिए । आक्रमणबाट किएभमा रहेका भौतिक संरचनामा पनि व्यापक क्षति पुगेको […]
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीबिच हुने विवाद समाधानका लागि उच्चस्तरीय समिति गठन गरेको छ । विषेशगरी सङ्घीय सरकारले पठाउने प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिबिच नीतिगत विषयमा विवाद हुने गरेको छ। जसका कारण समयमा निर्णय नहुने, बजेट कार्यान्वयन नहुने, तथा बेरुजु बढ्ने समस्या देखिँदै आएको छ । […]
धनुषा – सशस्त्र प्रहरी बलले धनुषाका विभिन्न स्थानबाट रु १४ लाख बराबरको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी उपरीक्षक भीम बिष्टका अनुसार जिल्लाका सीमावर्ती तथा विभिन्न क्षेत्रमा सञ्चालन गरिएको विशेष निगरानी तथा जाँच अभियानका क्रममा सो सरसामान बरामद गरिएको हो । बरामद गरिएका सामग्रीमा कपडाजन्य वस्तु, किराना सामान तथा अन्य दैनिक उपभोग्य सामग्री […]