घोषणाका लागि मात्रै बजेट : खिमलाल भट्टराई

काठमाडौं । राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले सरकारले देश विकासका लागि नभइ घोषणाका लागि मात्रै बजेट ल्याएको आरोप लगाउनुभयो । मंगलबार मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा बोल्दै भट्टराईले अहिलेको सरकार संघीयताबिरोधी भएकोसमेत आरोप लगाउनुभयो । उहाँले अहिलेको सरकारले चलाएको प्रदेश सरकारलाई हेर्दा संघीयताकोविरुद्धमा माहोल खडा गरेको भान भएको बताउनुभयो । सदस्य […]