मनाङमा हेलिकप्टरमार्फत पुर्‍याइयो राहत सामग्री

पोखरा। हिमाल पारीको जिल्ला मनाङका बाढीपहिरो पीडित परिवारका लागि हेलिकप्टरबाट राहत सामग्री लगिएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले हेलिकप्टरमार्फत ती सामग्री मनाङ पु¥याएको सरकारका प्रवक्ता कुमार खड्काले बताए। मुख्यमन्त्री पोखरेलले तत्काल उद्धार एवम् सहयोगमा लाग्न र वर्षाका कारण अवरुद्ध मनाङ जोड्ने सडक तत्काल मर्मत गरी सञ्चालनमा ल्याउनसमेत निर्देशन दिए।

सम्बन्धित सामग्री

मनाङमा अड्किए शुक्रबार विश्वासको मत लिन लागेका मुख्यमन्त्री पोखरेल

पोखराबाट बिहीबार दिउँसो राहत सामग्री लिएर गएका मुख्यमन्त्री पोखरेल, बिनाविभागीय मन्त्री राजीव गुरूङ ‘दीपक मनाङे’, सांसद चिन्तबहादुर घलेसहितको टोली चामेमा अड्किएका हुन्।

मुख्यमन्त्री पोखरेललाई मनाङ लिएर गएको सेनाको हेलिकोप्टर फर्कन मानेन

दमौली। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मनाङमा अड्किएका छन् । मुख्यमन्त्री पोखरेल नेपाली सेनाको हेलिकोप्टर चढेर राहत सामग्री सहित मनाङ पुगेका थिए ।

मनाङमा अड्किए शुक्रबार विश्वासको मत लिन लागेका मुख्यमन्त्री पोखरेल

पोखराबाट बिहीबार दिउँसो राहत सामग्री लिएर गएका मुख्यमन्त्री पोखरेल, बिनाविभागीय मन्त्री राजीव गुरूङ ‘दीपक मनाङे’, सांसद चिन्तबहादुर घलेसहितको टोली चामेमा अड्किएका हुन्।

मनाङमा उद्दार तथा राहतका लागि हेलिकोप्टर पठाउने तयारी

२ असार, काठमाडौं । मनाङको चामेमा राहत सामग्री लिएर गृह मन्त्रालयले हेलिकोप्टर पठाउन लागेको छ । तर प्रतिकुल मौसमका कारण नेपाली सेनाको एमआई–१७ हेलिकोप्टर उड्न सकेको छैन । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले होलिकोप्टरमा राहत सामग्री …

मनाङ र सिन्धुपाल्चोकमा राहत पठाइँदै

तामाङका अनुसार सिन्धुपाल्चोकमा ट्रकमार्फत् र मनाङमा हेलिकप्टरमार्फत् खाद्यान्नलगायत राहत सामग्री लैजाने तयारी गरिएको छ।