संवैधानिक कानुन व्यवसायी मञ्चले पनि माग्यो प्रधानन्यायाधीशको राजीनामा

९ कात्तिक, काठमाडौं । संवैधानिक कानुन व्यवसायी मञ्चले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गरेको छ । न्यायालयजस्तो पवित्र संस्था विवादमा पर्नु र संस्थागत नेतृत्व प्रभावकारी बन्न नसक्दा न्याय प्रणालीमा नै असर पर्न गएको भन्दै मञ्चले प्रधानन्यायाधीशनको राजीनामा माग गरेको हो । जनताको न्यायको अधिकार प्रभावित हुन नदिन र न्यायपालिकालाई स्वतस्फुर्त रुपमा अघि बढ्ने वातावरण सिर्जना […]