राष्ट्रिय महिला लिग : पहिलो खेलमा एपिएफ विजयी

दोस्रो राष्ट्रिय महिला लिगको पहिलो खेलमा सशस्त्र प्रहरी बल (एपिएफ) एफसी विजयी भएको छ । चितवनको भरतपुरमा बिहीबार सुरु भएको महिला लिगको पहिलो खेलमा साविक विजेता एपिएफले त्रिभुवन आर्मीलाई २–१ ले...

सम्बन्धित सामग्री

राष्ट्रिय महिला लिग फुटबलमा पुलिस र विराटनगरको जित

चितवन – राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लव र विराटनगर विजयी भएका छन् । बुधबारको दोश्रो खेलमा नेपाल पुलिस क्लबले चन्द्रपुरविरुद्ध २-१ को संघर्षपूर्ण जित निकालेको हो । पुलिसको जितमा मनिषा राउत र रेखा पौडेलले गोल गरे । चन्द्रपुरकी कप्तान रोजिना श्रेष्ठले गोल फर्काइन् । पहिलो हाफमा चन्द्रपुरले पुलिसलाई गोलरहित बराबरीमा रोक्यो । चन्द्रपुरको […]

राष्ट्रिय महिला लिग : पुलिसले पराजित गर्यो आर्मीलाई

चितवन : राष्ट्रिय महिला लिग फुटबलको विभागीय प्रतिस्पर्धामा नेपाल पुलिस क्लब विजयी भएको छ। आज (बुधबार) भएको दोस्रो खेलमा पुलिसले त्रिभुवन आर्मी फुटबल क्लबलाई २–१ ले पराजित गर्‍यो। पुलिसको जितमा निरु थापा र निर्मला उपाध्यायले गोल गरे। आर्मीकी पुनम जर्घा मगरले एक गोल फर्काईन्।खेलको १२ औं मिनेटमा पुलिसले अग्रता लियो। आर्मीकी डिफेन्डरले पुलिसकी फरर्वाड निर्मला विकलाई डिबक्स भित्र फल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए। कुनै गल्ती नगरी निरुले बललाई जाली चुमाईन्।लगत्तै २ मिनेटपछि पुलिसले

राष्ट्रिय महिला लिग : धनगढी, ललितपुर र प्रहरी विजयी

चितवन : दोस्रो राष्ट्रिय महिला लिग फुटबलमा धनगढी, ललितपुर र नेपाल पुलिसले जित हात पारेका छन्। आज (शुक्रबार) भएको पहिलो खेलमा धनगढीले वालिङलाई ६-० को फराकिलो अन्तरले पराजित गर्‍यो। भरतपुर–१९ स्थित शारदानगर माविको मैदानमा भएको खेलमा धनगढीलाई जिताउन चन्द्रा भण्डारीले ४ गोल गरिन्। अन्जना थुलुङ राई र सीमा रावलले १/१ गोल गरे।एकतर्फी खेलको १० औं मिनेटमा सीमाको गोलबाट धनगढीले अग्रता लियो। २९ औं मिनेटमा चन्द्राले गोल गर्दै धनगढीको अग्रता दोब्बर बनाइन्। ३५ औं मिनेटमा चन्द्राले व्यक्तिग

राष्ट्रिय महिला लिग : आज तीन खेल हुँदै

चितवन : राष्ट्रिय महिला लिग फुटबलमा आज तीन खेल हुँदैछन्। चितवनको भरतपुरमा जारी लिगमा शुक्रवार पहिलो खेल बिहान ९ बजे वालिङ र धनगढीबीच हुनेछ।यस्तै‚ दोस्रो खेल दिउँसो २ बजे चन्द्रपुर र ललितपुर तथा तेस्रो खेल दिउँसो ४ बजे विराटनगर र नेपाल पुलिस क्लबबीच हुनेछ।बिहीवारदेखि सुरू भएको लिगमा एपिएफ क्लब विजयी भएको छ। एपिएफले त्रिभुवन आर्मी क्लबलाई २–१ ले पराजित गरेको हो। एपिएफको जितका लागि कप्तान रेनुका नगरकोटी र अनिता बस्नेतले गोल गरेका थिए। आर्मीबाट रश्मि गुरुङले एक गोल गरिन्।यस पटक लिगको पहि

ललितपुर र धनगढी उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको सेमिफाइनलमा

काठमाडौ, कात्तिक २३ । ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिका राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिता अन्तर्गत आज भएका खेलबाट विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा भएको खेलमा ललितपुरले मोफसलको टोली शिवताक्षी नगरपालिकालाई ४–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो […]

बागमती, कन्काई र कालिकाको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – बागमती, कन्काई र कालिका नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको पहिलो खेलमा राष्ट्रिय खेलाडीले भरिएको बागमती नगरपालिकाले महालक्ष्मी नगरपालिकालाई ९–० को फराकिलो गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । बागमतीको फराकिलो जितमा राष्ट्रिय टोलीकी सदस्य रश्मी कुमारी […]

राष्ट्रिय महिला लिगमा पुलिस क्लब विजयी

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज भएको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिस क्लबले चन्द्रपुर नगरपालिकालाई ३–० गोल अन्तरले पराजित गरेको हो । पुलिसका लागि सृजना खड्का, रेखा पौडेल र निर्मला विकले एक÷एक गोल गर्नुभयो । मध्यान्तरअघिको खेलमा पुलिस क्लबले १–० गोलको मात्र अग्रता लिएको थियो । खेलको सातौँ मिनेटमा खड्काले पहिलो गोल गर्नुभयो । मध्यान्तरपछिको खेलमा पुलिसले थप दुई गोल गरेको थियो । खेलको ५४औँ मिनेटमा विकले गोल गर्दै पुलिसलाई २–० को स्थितिमा पु-याउनुभयो । यस्तै खेलको ८५औँ मिनेटमा पौडेलले गोल गर्दै पुलिसलाई ३–० गोल अन्तरले विजयी दिलाउनुभयो । पुलिस हालसम्म नौ खेलमा १४ अङ्क जोड्दै लिगको चौथो स्थानमा रहेको छ । यस्तै चन्द्रपुर नौ खेलमा ६ अङ्कका साथ लिगको छैटौँ स्थानमा छ । रासस

महिला लिगमा वालिङ र आर्मी विजयी

काठमाण्डौ – राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा स्याङ्जाको वालिङ नगरपालिका र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् ।  एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीवार भएको पहिलो खेलमा वालिङले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई सात–एक गोलले हरायो । वालिङको लागि विदेशी खेलाडी मेथो रुथले पाँच गोल गरिन् । यस्तै टौटा ओरनेला नोइलीले दुई गोल गरिन् । चौदण्डीगढीकी अञ्जना थुलुङले एक गोल फर्काइन् ।  यो जितसँगै वालिङ १८ अङ्कका साथ तेस्रो स्थानमा पुगेको छ । चौदण्डीगढीले अहिलेसम्म नौ खेलमा एक अङ्क पनि जोड्न सकेको छैन । ...

राष्ट्रिय महिला लिग फुटबल : सावित्राको ह्याट्रिकमा एपिएफ विजयी

सावित्रा भण्डारीको ह्याट्रिक गोलसँगै विभागीय टोली एपिएफले राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । एपिएफले बिहीबार भएको खेलमा चन्द्रपुर नगरपालिकालाई ६–० गोलअन्तरले पराजित ग¥यो ।  सातदोबाटोस्थित एन्फा एकेडेमीको...

राष्ट्रिय महिला लिग फुटबलमा सुदूरपश्चिमाञ्चल विजयी

काठमाडौं,पुस २० – राष्ट्रिय महिला लिग फुटबल अन्तर्गत बिहीबार भएको पहिलो खेलमा सुदूरपश्चिमाञ्चल विजयी भएको छ । ललितपुरको एन्फा कम्पलेक्स सातदोबा...