मनाङलाई हराउँदै एपिएफ फाइनलमा

चितवन (हाम्रो खेलकुद) – मनाङ एफसीलाई पराजित गर्दै विभागीय नेपाल एपिएफ फुटबल क्लब चितवनमा जारी जारी इसुजु चितवन गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । नारायणगढको क्याम्पाचौरमा शुक्रबार पहिलो सेमिफाइनलमा मनाङलाई १–० ले पराजित गर्दै एपिएफ फाइनलमा पुगेको हो । एपिएफलाई जिताउन हरि कार्कीले गरेको गोल नै निर्णायक बन्यो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको […]

सम्बन्धित सामग्री

मधेशलाई हराउँदै एपिएफ तेस्रो पटक फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता पहिलो सेमिफाइनल खेलमा मधेश प्रदेशलाई ७ विकेटले हराउँदै तेस्रो पटक फाइनलमा पुगेको छ । एपिएफले फाइनलमा उपाधिको लागि दोस्रो सेमिफाइनलको विजेता त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब मध्य एकसँग शनिबार प्रतिस्पर्धा गर्नेछ । दोस्रो संस्करणको च्याम्पियन एपिएफ तेस्रो पटक फाइनलमा पुगेको हो […]

कर्णालीलाई हराउँदै एपिएफ सेमिफाइनलमा, रविन्द्रको जिम्मेवारी ब्याटिङ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई ४४ रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ । जितको लागि २ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली ४८.१ ओभरमा १ सय ९० रनमा अल आउट भयो । कर्णालीका कप्तान तथा ओपनर रविन्द्रजंग शाहीले १ सय ३८ बलमा ५ चौका र […]

लुम्बिनीलाई हराउँदै एपिएफ फाइनलमा

पाेखरा- नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा एपिएफ फाइनल प्रवेश गरेको छ। सोमबार भएको खेलमा एपिएफले लुम्बिनीलाई ६७ रनले पराजित गर्दै फाइलन यात्रा पक्का गरेको हो। लुम्बिनीको जितमा स्पिनर नेरी थापाले उत्कृष्ट बलिङ गर्दा ब्याटिङतर्फ ज्योति पाण्डेले सानदार अर्धशतकीय इनिङ खेलिन्। टस हारेर पहिलो ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय […]

आर्मीलाई हराउँदै एपिएफ फाइनलमा

धनगढी (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल सशस्त्र प्रहरी क्लब एपिएफ धनगढीमा जारी प्रथमराष्ट्रिय मुख्यमन्त्री विवाईसी महिला गोल्डकप फुटबल प्रतियोगिता फाइनलमा पुगेको छ । बुधबार पाँचौ दिन धनगढी रंगशालामा भएको पहिलो सेमिफाईनल खेलमा अर्को विभागीय टोली नेपाल आर्मी क्लबलाई ३-२ गोल अन्तरले हराउँदै एपिएफ फाइनलमा पुगेको हो । एपिएफलाई फाइनलमा पुर्याउन सरु लिम्बुले दुई गोल […]

मनाङलाई हराउँदै एपिएफ आहा रारा च्याम्पियन

विजय नेपाली, पोखरा विभागीय नेपाल एपिएफ फुटबल क्लब २०औं संस्करणको आहा रारा गोल्डकपको च्याम्पियन बनेको छ । मनाङ–मस्र्याङ्दी क्लबलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै एपिएफ पहिलोपटक आहा राराको च्याम्पियन बनेको हो । निर्धारित समयको खेल २–२ गोलको तथा त्यसपछि अतिरिक्त समयमा कुनै गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा लम्बिएको थियो । त्यसअघि निर्धारित समयमा एपिएफका युवराज […]

मछिन्द्रलाई हराउँदै एपिएफ फाइनलमा

पोखरा (हाम्रो खेलकुद) – ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबलाई स्तब्ध पार्दै विभागीय नेपाल एपिएफ फुटबल क्लब २०औं आहा रारा गोल्डकप २०७८ को फाइनलमा प्रवेश गरेको छ । एपिएफले १० खेलाडीमा समेटिएको मछिन्द्रलाई ३–१ ले स्तब्ध पार्दै इतिहासमा दोस्रो पटक आहा राराको फाइनलमा पुग्न सफल भएको थियो । यसअघि एपिएफ २०६४ मा फाइनलमा प्रवेश […]

आर्मीलाई हराउँदै एपिएफ फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर लोकेश बम र आसिफ शेखको उत्कृष्ट ब्याटिङको सहयोगमा नेपाल एपिएफ क्लब प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता फाइनलमा पुगेको छ । एपिएफले दोस्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ४७ रनले हराउँदै फाइनलमा नेपाल पुलिस क्लबसँग भेट पक्का गरेको छ । २ सय ३१ रनको विशाल विजयी लक्ष्य पछ्याएको आर्मीले २० […]

प्रदेश २ लाई हराउँदै एपिएफ फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब बारामा जारी हरपुर क्रिकेट च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेको छ । एपिएफले पहिलो सेमिफाइनलमा प्रदेश २ लाई १४ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । टस जितेर पहिला ब्याटिङ थालेको एपिएफले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १३ बनायो । एपिएफका युवा अलराउन्डर दीपक बोहराले ३१ बलमा २ […]

एपिएफ बेलबारी गोल्डकपको उपाधि नजिक

बेलबारी (हाम्रो खेलकुद) – ए डिभिजन क्लब एपिएफ चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्ड कप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । रारा फुटबल क्लब राजारानीलाई मंगलबार २–० ले हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो । एपिएफले उपाधिका लागि बुधबार अर्को ए डिभिजन टोली हिमालयन शेर्पा क्लबको सामना गर्नेछ । मोरङको लक्ष्मीमार्गमा जारी प्रतियोगितामा एपिएफलाई जित दिलाउन […]

विराटनगरलाई हराउँदै एपिएफ विराट गोल्डकपको फाइनलमा

विराटनगर :  विभागीय टिम एपिएफ क्लब विराटनगरलाई हराउँदै विराट गोल्ड कपको फाइनल प्रवेश गरेको छ। विराटनगरस्थित सहिद मैदानमा जारी छैटौं विराट गोल्डकपमा बुधबार भएको पहिलो सेमिफाइनलमा एपिएफले घरेलु टिम विराटनगर–११ लाई ३–२ गोलले पाखा लगायो। एफिएफका सनिश श्रेष्ठ, रवि थिङ र मणि लामाको गोलमा एपिएफले जित निकालेको हो। खेलको सुरुवातमा दुवै टिम आक्रमक देखिए पनि पहिलो हाफको २६ औं मिनेटमा एपिएफले गोलको खाता खोल्यो। सनिश श्रेष्ठले गोल गर्दै एपिएफले टिमलाई अग्रत