मोरङ – नेपाली कांग्रेस प्रदेश १ को प्रथम अधिवेशन एक दिन ढिलो गरी शुक्रबारबाट सुरु हुने भएको छ। पूर्वनिर्धारित समयअनुसार अधिवेशन बिहीबार विराटनगरमा हुने भनिए पनि जिल्लाको जारी मतगणना र शीर्ष तहका नेताहरूको छलफलका कारण एक दिन ढिलो गरी सुरु हुने भएको हो। बिहीबार दिउँसो २ बजे अधिवेशन उद्घाटन गर्ने पूर्वनिर्धारित कार्यक्रम गर्न अधिवेशन आयोजक […]