विश्वका ८९ मुलुकमा फैलियो ओमिक्रोन

एजेन्सी, ४ पुस। विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले ८९ मुलुकमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलिसकेको जनाएको छ । डब्लूएचओले डेल्टा भेरियन्ट भन्दा तिब्र गतिमा ओमिक्रोन विश्वभर फैलिरहेको जनाएको छ । कहीं कतै यात्रा नगरेका व्यक्तिहरुमा समेत ओमिक्रोन देखिन थालेपछि समुदायमा समेत भाइरस फैलिसेको भन्दै डब्लूएचओले चिन्ता व्यक्त गरेको छ । दुई तीन दिन भित्रमा अहिले […]