बुटवलको तिनाउ नदीमा शव भेटियो, प्रहरी घटनास्थल पुग्दै

बुटवल : रुपन्देही बुटवल देविनगरस्थित तिनाउ नदीमा शव फेला परेको छ। अर्धनग्न अवस्थामा एक जना पुरुषको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। नदीमा बगेर आयो जस्तो देखिने शव हेर्न स्थानीयको भिड लागेको छ। इलाका प्रहरी कार्यालय बुटवल डिएसपी मदन कुँवरले शव फेला पारेको भन्ने सूचनाको आधारमा प्रहरी घटनास्थलमा…