‘डन ३’ मा भिलेनको भूमिकामा देखिंदै इमरान हासमी

काठमाडौं । बलिउड फ्यानले लामो समयदेखि उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेको एउटा सिक्वेल हो, डन ३ । फरहान अख्तर निर्देशित फिल्ममा शाहरुख खानलाई डनको भूमिकामा हेर्न दर्शकले दशकदेखि प्रतीक्षा गरिरहेका थिए । तर फ्यानलाई चक्मा दिंदै निर्माताले केही महिनाअघि नै रणवीर सिंहलाई डनको भूमिकामा देखिने घोषणा गरे । ‘डन’को तेस्रो श्रृंखलाको प्रि-प्रोडक्सनबारे काम भइरहेको छ । यहीबेला […]