प्रतिनिधि सभा बैठक आज बस्दै, एमालेले अवरोध नगरे सरकारले बजेट प्रतिस्थापन विधेयक पेस गर्ने

काठमाडौं । सरकारले आज बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक प्रतिनिधिसभामा पेश गर्ने तयारी गरेको छ । प्रतिस्थापन विधेयक आउने पक्का भएपछि महालेखा नियन्त्रकको कार्यालयले तलबभत्ता बाहेकका बजेट कार्यान्वयन गर्न रोक लगाएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले अधिवेशनको पहिलो दिन २३ भदौमा बसेको तीन वटै बैठकमा नाराबाजी गरेको थियो । त्यसका बाबजुद तेस्रो बैठकमा राजनीतिक […]

सम्बन्धित सामग्री

प्रतिनिधि सभा बैठक आज बस्दै, एमालेले अवरोध जारी राख्ने

संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आइतवार बस्दैछ । आइतवार बस्ने बैठकमा विभिन्न अध्यादेशहरू संसदमा पेश हुने सम्भावित कार्यसूची रहेको छ । शुक्रवार अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रतिस्थापन विधेयक पेश गरेपछि बैठक स्थगित गरिएको थियो ।  प्रतिनिधि सभा र राष्ट्रिय सभामा नै बैठक अवरूद्ध पार्दै आएको सरकारको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि बैठक अवरोध गर्ने जनाएको छ । यस्ता छन् सम्भावित कार्यसूची