प्रचण्डको हैसियत सोध्दै टोपबहादुरले भने–कानुनी रूपमा लड्न तयारी गर्दैछु

नेकपा एमालेतिर लागेपछि माओवादी केन्द्रको कारबाहीमा परेका ऊर्जामन्त्री टोपबहादुर रायमाझीले आफूलाई कारबाही गर्न प्रचण्ड र माओवादी पार्टीको हैसियत नभएको टिप्पणी गरेका छन् । उनले माओवादीको निर्णयविरुद्ध आफूले कानुनी रुपमा लड्न तयारी गरिरहेको पनि बताएका छन् । ‘यो कारबाहीको औचित्य छ जस्तो लाग्दैन । मलाई कारबाही गर्न प्रचण्डले जिताएको हो र ? म त दुई पार्टीको एउटै घोषणापत्र देखाएर निर्वाचित जनप्रतिनिधि हुँ’, कान्तिपुर दैनिकसँगको अन्तर्वार्तामा उनले भनेका छन्, ‘माओवादीले कारबाही गर्ने हैसियत के छ ? त्यसैले यो नि...

सम्बन्धित सामग्री

आगामी ‘युद्ध’का लागि तयारी गर्नुपर्छ राहुल गान्धीले

राहुल गान्धीले एउटा लडाइँ ४ अगस्टमा जिते । अदालतले मोदी थरको मानहानि गरेको अभियोगमा दोषी ठह¥याएपछि उनको जुनसुकै तहमा चुनाव लड्न सक्ने र एक सांसदको राजनीतिक हैसियत यही वर्षको सुरुताका खोसिएको...

स्रोत साधनमा महिलाको पहुँच बढाउनुपर्छ : पूर्वमुख्यमन्त्री गिरी

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरीले लैगिक समानताका लागि  स्रोत साधनमा महिलाको पहुँच बढाउनुपर्ने बताएका छन् । स्रोत साधनमा महिलाको पहुँच भएमात्र महिलाको आर्थिक हैसियत बढ्ने र  असमानता एवं हिंसाविरुद्ध लड्न सक्ने उनले बताए ।

पुकार बमलाई आफ्नो पार्टीबाट चुनाव लडाउने रवि लामिछानेको निर्णय

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं–१ बाट चुनाव लड्न पुकार बमलाई टिकट दिने निर्णय गरेको छ । विवेकशील दलका उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीमा स्वतन्त्र हैसियत रहने गरी (पार्टी सदस्यता बिनै) आफ्नो चुनाव चिन्ह घण्टीबाट निर्वाचन लड्न दिने निर्णय गरेको हो । सो पार्टीले टिक दिएपछि उनले आफू  विवेकशील अभियानमा रहिरहने र त्योप्रति सँधै गौरव गरिरहने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने आफ्नो निर्णय अभियानलाई अझै बृहत बनाउनेतिरको भएको

केही गरेर मरौँ भन्ने इच्छाले चुनाव लड्न खोजेको हुँ : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धन रहर नभएर आवश्यकता भएको बताएका छन् । नेता पौडेलले सोमबार सम्पादकहरूसँग भेटेर गठबन्धन बाध्यता र आवश्यकता दुवै भएको भन्दै कांग्रेसले आफ्नो हैसियत ५१ प्रतिशत मत होल्ड गर्नसक्ने बनाउन नसकेको बताएका छन् ।  “गठबन्धन अहिलेको व्यवहारिक आवश्यकता हो । कांग्रेसले माओवादीसँग गठबन्धन...

गठबन्धनले एमालेसँग एक्लै चुनाव लड्ने हैसियत राख्दैनः नेम्वाङ

दाङ- नेकपा एमालेका उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सत्ता गठबन्धन एमालेविरुद्ध एक्लै लड्न नसक्ने दाबी गरेका छन्। शनिबार बिहान दाङमा आयोजित एक कार्यक्रममा नेम्वाङले विचार र सिद्धान्त नमिल्नेहरु बीच गठबन्धन गरेर संसदीय मुल्य मान्यताविपरीत काम गर्दा देश दुर्घटनामा परेको बताए। एमालेको व्यापक दवावका बावजूद अन्ततः सरकारले आगामी निर्वाचनको मिति तोकेको हुँदा अब देशलाई […]

फेरिएन अध्यक्ष ओलीको कार्यशैली

काठमाडौं, जेठ २८ । स्थानीय तहको निर्वाचन र जिल्ला समन्वय समितिमा प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले अपेक्षित परिणाम नल्याए पनि अध्यक्ष केपी शर्मा ओलीको कार्यशैली बदलिएको छैन । हालै सम्पन्न स्थानीय तहको निर्वाचन अघि एमालेलाई ‘किलो’ र अन्य दललाई ‘ढक’सँग तुलना गरेका अध्यक्ष ओलीले शुक्रबार पाँच दलीय गठबन्धनमा रहेका दलहरूको हैसियत बाख्रासँग लड्न नसक्ने […]

गठबन्धनका केही दलसँग बाख्रासँग लड्ने हैसियत पनि छैनः ओली

‘गठबन्धन टुटाउन बल गर्नु परो भनेर हल्ला चले पनि एक्लै चुनावमा जाँदा धूलोपीठो हुने डरले उनीहरु गठबन्धन टुटाउन चाहँदैनन्’, ओलीले भने, ‘साढेसँग लड्न सक्दिनँ भनेर उनीहरुले गठबन्धन गरेका हुन् । गठबन्धनमै रहेका केही दलहरुको हैसियत बाख्रासँग लड्न सक्ने खालको छ ।’

पाँच बाख्रा एक ठाउँ भएर भैँसी जत्रो हुँदैन : ओली

बझाङ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँचदलीय गठबन्धनलाई ५ वटा बाख्राको उपमा दिएका छन्।उनले देशभरि एमालेको पक्षमा जनलहर उर्लिएको बताउँदै वैशाख ३० गतेको चुनावमा गठबन्धनको हैसियत देखाइदिने पनि बताए। उनले भने, ‘पाँच वटा बाख्रा एक ठाउँमा हुँदैमा भैँसी जत्रो हुँदैन।’बझाङ सदरमुकाम चैनपुरमा सोमबार आयोजित सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘जति गठबन्धन गरे पनि एमालेसँग चुनाव लड्न सक्नुहुन्न, खुसुक्क एमालेसँग मिलेर केही सिट फुत्काए हुन्छ।’अध्यक्ष ओलीले अहिले गठबन्धनको ह

एमालेसँग एक्लै चुनाव लड्ने हिम्मत कसैसंग छैन : ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनविना एमालेसँग चुनाव लड्न सक्ने हिम्मत नै नभएको बताएका छन् । अहिलेको पाँच दलिय गठबन्धनमा रहेका दलहरूलाई एक्ला एक्लै चुनावमा लड्ने हिम्मत नै नभएको बताए । ‘एक्लै एमालेसँग लड्छु भन्ने सोच्नै सकिँदैन। हामीलाई पनि अलिकति हैसियत मिल्नेसँग चुनाव लड्न सजिलो हुन्छ । उनीहरू एक्लै भयो भने त […] The post एमालेसँग एक्लै चुनाव लड्ने हिम्मत कसैसंग छैन : ओली appeared first on राजधानी राष्ट्रिय दैनिक.