रातोपाटी ब्रिफिङ : बारको वार–चोलेन्द्रलाई अवरोध, ओलीको भिडियो सन्देश

आज मिति २०७८ साल कात्तिक महिनाको २६ गते शुक्रबार । आज देशभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित बुलेटिन ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ  ।१. बारको वार, चोलेन्द्रलाई अवरोधप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलित भएको नेपाल बार एसोसिएसनले शुक्रबार सर्वोच्च अदालतको मुल गेटमै धर्ना दिएको छ । सो क्रममा केहीबेर तनावको अवस्था समेत सिर्जना भएको थियो । वकिलहरूले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै उनलाई अदालत प्रवेश गर्न नदिने रणनीति अख्तियार

सम्बन्धित सामग्री

रातोपाटी ब्रिफिङ : बारको मार्चपासको तयारी, माटो बटुल्दै सिके राउत

आज २०७८ मंसिर ७ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–१. बारको मार्चपास, संवैधानिक इजलास अन्योलमानेपाल बार एशोसिएसनले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने भएको छ ।  मंगलबार पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै सर्वोच्चमा धर्ना दिएको बारले बिहीबार (९) गते दिउँसो २ बजे सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गर्ने जनाएको हो । धर