खेलाडीलाई बोतलले हानेपछि खेल रद्ध

फ्रेन्च लिग वान अन्तर्गत गएराति तय मार्सेली र लियोनबीचको खेल रद्ध भएको छ। खेल सुरुभएको ५ औं मिनेटमा मार्सेलीका खेलाडी डिमिट्री पायेटमाथि बोतल प्रहार भएको थियो। पार्क ओलम्पिक लियोनाइस स्टेडियममा खेल सुरु हुनेबित्तिक्कै दर्शकदीर्घाबाट पायेटमाथि प्रहार भएपछि रेफ्री रुड्डी बुक्वेटले मार्सेलीका खेलाडीलाई ड्रेसिङ रुम पठाएका थिए। तर, त्यसपछि उनीहरु फर्किएनन्।…

सम्बन्धित सामग्री

नेपाल र नामिबियाबीचको खेल रद्ध

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली नामिबिया र नेपालबीचको खेल वर्षाको कारण रद्ध भएको छ । नेपालले प्रस्तुत गरेको १ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको नामिबियाले ४ बलमा ४ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको थियो । त्यसपछि पुन खेल सुरु हुन सकेन । खेल रद्ध भएपछि नेपाल […]

इंग्ल्यान्ड र अष्ट्रलियाबीचको खेल पनि रद्ध

एजेन्सी – आइसिसी टि२० विश्वकपमा उपाधिका प्रमुख दाबेदार इंग्ल्यान्ड र अष्ट्रेलियाबीचको खेल वर्षाको कारण रद्ध भएको छ । लगातार वर्षाको कारण खेल हुन नसकेपछि दुबै टोलीले अंक बाँडेका छन् । खेल नेपाली समय अनुसार दिउँसो १: ४५ मा मेलबर्न क्रिकेट ग्राउन्डमा सुरु हुनुपर्ने थियो । तर वर्षाको कारण हुन सकेन । जारी विश्वकपमा वर्षाको कारण […]

अफगानिस्तान र आयरल्यान्डबीचको खेल पनि रद्ध

एजेन्सी – आइसिसी टि२० विश्वकपमा शुक्रबार पहिलो खेलमा अफगानिस्तान र आयरल्यान्डबीचको खेल वर्षाको कारण रद्ध भएको छ । खेल नेपाली समय अनुसार बिहान ९: ४५ मा मेलबर्न क्रिकेट ग्राउन्डमा सुरु हुनु पर्ने थियो । तर वर्षाको कारण टस पनि हुन नसक्दा १-१ अंक बाँडेका छन् । जारी विश्वकपमा वर्षाको कारण खेल रद्ध हुँदै अंक बाँडेको […]

अफगानिस्तान र न्युजिल्यान्डबीचको खेल रद्ध

काठमाडौं (हाम्रो खेलकुद) – लगातार वर्षाको कारण आइसिसी टि२० विश्वकपमा अफगानिस्तान र न्युजिल्यान्डबीच खेल रद्ध भएको छ । मेलबर्न क्रिकेट ग्राउन्डमा हुनुपर्ने खेल टस पनि हुन नपाई रद्ध भएको हो । खेल नेपाली समय अनुसार १: ४५ मा सुरु हुनुपर्ने थियो । तर वर्षाको कारण हुन सकेन । त्यसैले दुबै टोलीले एक एक अंक बाँडेका […]

वर्षाको कारण पहिलो दिन तीन खेल रद्ध

काठमाडौं (हाम्रो खेलकुद) – वर्षाको कारण आजदेखि सुरु भएको नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा पहिलो दिन तीन खेल रद्ध भएका छन् । चार मध्य तीन खेलमा रद्ध भएपछि सबै टोलीले एक एक अंक बाँडेका छन् । पहिलो खेलमा टियु मैदानमा एनआरएनए एकेडेमीले सुदूरपश्चिम प्रदेशलाई १२ रनले हराएको थियो । वर्षाको कारण खेल ६–६ ओभरमा […]

भारत र दक्षिण अफ्रिकाबीचको निर्णायक खेल रद्ध

एजेन्सी – वर्षाको कारण भारत र दक्षिण अफ्रिकाबीचको पाँच टि२० आई खेलको सिरिज २-२ को बराबरीमा सकिएको छ । पाँचौं तथा अन्तिम निर्णायक टि२० आई खेल वर्षाको कारण रद्ध भएपछि सिरिज बराबरीमा सकिएको छ । चिन्न्यास्वामी स्टेडियम बेंगलोरमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले ३.३ ओभरमा २८-२ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । […]

भारी वर्षाको कारण नेपाल र जिम्बावे ए बीचको खेल रद्ध

काठमाडौं (हाम्रो खेलकुद) – भारी वर्षाको कारण नेपाल र जिम्बावे ए बीचको दोस्रो टि२० अभ्यास खेल रद्ध भएको छ । अम्पायर विनय कुमार झा र राम पाण्डेले मैदान निरक्षिण गर्दै खेल रद्ध भएको जनाएका हुन् । नेपालले अव तेस्रो खेल बुधबार खेल्नेछ । पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो । वर्षाअघि टियु मैदानमा […]

भारत र इंग्ल्यान्डबीचको खेल रद्ध

एजेन्सी – भारत र इंग्ल्यान्डबीचको पाँचौं तथा अन्तिम टेस्ट खेल कोरोना कारण रद्ध भएको छ । खेल आजदेखि म्यानचेस्टरमा सुरु हुने कार्यक्रम थियो । तर भारतीय फिजियो योगेश प्रारमरलाई कोरोना देखिएपछि रद्ध हुन पुगेको हो । भारतीय सबै खेलाडीको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो । इन्डियन प्रिमियर लिग (आइपिएल) सुरु हुन १० दिन मात्र […]

अर्जेन्टिना र ब्राजिलबीचको फिफा विश्वकप-२०२२ को छनोट खेल नाटकीय ढङ्गले रद्ध

काठमाण्डाै - अर्जेन्टिना र ब्राजिलबीचको फिफा विश्वकप सन् २०२२ को छनोट खेल रद्ध भएको छ । ब्राजिलमा सुरु भएको खेल केही मिनेटमै रद्ध भएको हो । खेल सुरु भएको केहीबेरमा नै ब्राजिलको अधिकारिक स्वास्थ्य निकाय एन्भिसाका प्रतिनिधिले अर्जेन्टिनाका खेलाडीले क्वरेण्टीनको नियम तोडेको भन्दै मैदानभित्र प्रवेश गरेका थिए । स्वास्थ्य प्रतिनिधिले मैदान पसेर अर्जेन्टिनाका खेलाडीलाई रोक्न खोजे पछि रेफ्रीले खेल रोकेका थिए । अर्जेन्टिनाको टोलीमा इङ्ग्लिस प्रिमियर लिग खेल्ने चार खेलाडी रहेको र ब्राजिल प्रवेश गर्न बेलायतबाट आउने जोकोहीले १४ दिन...