काठमाडौँ- सरकारले जेनजी आन्दोलनमा मृत्यु हुने व्यक्तिहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गर्दै सो कुराको जानकारी
सुर्खेत। कर्णाली प्रदेशका राजनीतिक दलका नेताहरूले जेनजी प्रदर्शनका क्रममा भएका चोरी, आगजनी, तोडफोड र लुटपाटका सम्बन्धमा निष्पक्ष छानबिनको माग गरेका छन्। आज एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेल र नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका नेता तथा पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले निष्पक्ष छानबिनको […]
काठमाडाैं । भदाै २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको आज शव यात्रा हुने भएको छ । हामी नेपाल नामक संस्थाका सुधन गुरुङले सामाजिक सञ्जालमा स्टाटस देख्दै सबैलाई शवयात्रामा सहभागी हुन आश्वान गरेका छन् । आज १२ बजे महाराजगन्जस्थित टिचिङ हस्पिटलबाट शव यात्रा सुरु सुने जनाइएको छ । शवयात्रामा नवनियुक्त गृहमन्त्री ओम प्रकाश […]