बालकृष्ण साह

केहीअघि काठमाडौंबाट रुकुमकोट गइरहेको बस भूमे गाउँपालिकामा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको थियो, १२ जना घाइते भए । गत साता काभ्रेको बेथानचोकमा बस दुर्घटना हुँदा १७ जनाले ज्यान गुमाए, मकवानपुरको भीमफेदी गाउँपालिकामा पनि सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भयो । दुईपांग्रे सवारीसाधन दुर्घटनाका खबर पनि दिनहुँ आइरहन्छ । सवारी दुर्घटना नेपालको मुख्य समस्या बनिरहेको यस्ता घटनाले पुष्टि गर्छ ।

सम्बन्धित सामग्री

डा. बालकृष्ण साह

मेडिकल काउन्सिल दर्ता नम्बर : ७३१३ एमबीबीएस, डीजीओ र एमपीएच । मोरङ सहकारी अस्पताल विराटनगरमा कार्यरत डा. साह प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् ।

कांग्रेस सुनसरी २ ‘ख’ बाट समानुपातिकमा डा. बालकृष्ण साह सिफारिस

विराटनगर । नेपाली कांग्रेसले सुनसरी क्षेत्र नम्बर २ ‘ख’ बाट समानुपातिकतर्फ डा. बालकृष्ण साहलाई सिफारिस गरेको छ । स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. साह सामाजिक कार्यमा पनि सक्रिय छन् ।  विद्यार्थीकालमा नेपाल विद्यार्थी संघ संघमा सक्रिय रहेका डा. साह ०६२/०६३ को जनआन्दोलनमा पनि सक्रिय भएर लागेका थिए । जनआन्दोलनका क्रममा उनी घाइते भएका थिए...

डा. बालकृष्ण साह

गर्भावस्था एउटा विशेष अवस्था हो । यस्तो अवस्थामा यौनसम्पर्क गर्न नमिल्ने हुँदैन। शाल पाठेघरको मुखमा रहेको अवस्था, रक्तश्राव हुने जटिलताहरू भएको अवस्था तथा जोखिममा रहेको गर्भावस्थामा यौनसम्पर्क गर्न मिल्दैन ।