सुशासनका लागि महिला नेतृत्व चाहिन्छः पुष्पा भुसाल

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले मुलुकमा महिला नेतृत्वको आवश्यकता औंल्याएकी छन् । ‘अहिले दलहरुले महिला नेतृत्वलाई समानुपातिकतिर सीमित गरेका छन् । यो नेतृत्वको कमजोरी हो । समाजमा बढिरहेका हत्या, हिंसा, बलात्कार आदि विरुद्धको आवाज बुलन्द गर्न महिला नेतृत्व आवश्यक छ । जति महिलाहरु प्रत्यक्षमा उठ्नुभएको छ, उहाँहरुलाई जिताउँदा मात्र महिलाको अधिकार […]