राजधानी सारेर संघीयता कार्यान्वयन गर्यौंः मुख्यमन्त्री केसी

दाङ, मंसिर २७ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले संघीयता कार्यान्वयनको महत्वपूर्ण जिम्मेवारी पूरा गरेको बताएका छन् । उनले प्रदेश सभाको दुई तिहाई मतले तोकेको देउखुरीस्थित स्थायी राजधानीमा प्रदेशका संरचना निर्माणको काम सुरु गरेको र सबै मन्त्रालयलाई तत्काल व्यवस्थापन गर्न लागेको बताएका छन् । रिपोटर्स क्लब लुम्बिनी प्रदेश कार्यालय बुटवलले सोमबार लालमटियास्थित मुख्यमन्त्री […]

सम्बन्धित सामग्री

संघीयता कार्यान्वयन पक्षधर चिन्नुपर्ने बेला आएको छ : मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संघीयता कार्यान्वयनको बाधक चिन्नुपर्ने बेला आएको बताएका छन् । आज लुम्बिनी प्रदेश सरकारले राखेको नयाँ वर्षको शुभकामना तथा सञ्चार सबलीकरणको लागि अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले सो कुरा बताएका हुन् ।मुख्यमन्त्री केसीले संघीयता कार्यन्वयनको ४ वर्ष पुगेको र यही वर्षभित्र  संविधानअनुसार निर्वाचन हुने हुँदा संघीयता कार्यान्वयनमा बाधक भएको विषयमा पत्रकारहरुलाई समीक्षा गरिदिन आग्रह गरे । उनले संघीय सरकारले प्रहरी तथा कर्मचारी ऐन नदिँ

‘संघीयता कार्यान्वयन प्रदेश सरकारको मुख्य प्राथमिकता : मुख्यमन्त्री केसी

रुपन्देही - लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संविधानको अक्षरसः पालना र सङ्घीयताको कार्यान्वयन सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन् । बुटवल उद्योग वाणिज्य संघको नवउद्यमशाला कार्यक्रमको आज बुटवलमा समापन गर्दै उनले परिवर्तनकारी शक्तिको गठन्धनबाट सरकार बनेकाले संविधान र सङ्घयीता कार्यान्वयन गर्नु आफ्नो दायित्व भएको बताए …

संविधान र संघीयता कार्यान्वयन सरकारको दायित्व : मुख्यमन्त्री केसी

१ भदौ, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संविधानको अक्षरशः पालना र संघीयताको कार्यान्वयन सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन् । मुख्यमन्त्री भएपछिको पहिलो सार्वजनिक कार्यक्रममा बोल्दै मंगलबार मुख्यमन्त्री केसीले परिवर्तनकारी शक्तिहरुको गठवन्धनबाट बनेकाले संविधान र संघीयता कार्यान्वयन गर्नु प्रदेश सरकारको दायित्व भएको बताए । बुटवल उद्योग वाणिज्य संघको नव उद्यमशाला कार्यक्रमको मंगलबार बुटवलमा […]

संघीयता कार्यान्वयन पहिलो प्रथामिकता : मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संघीयताको पूर्ण कार्यान्वयन नै आफू नेतृत्वको सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । संघीयता कार्यान्वयन गर्दै जनतालाई अनुभूति हुनेगरी काम गर्ने उनको प्रतिबद्धता छ ।  बुटवल उद्योग वाणिज्य संघको नवनिर्मित उद्यमशीलता कार्यक्रमको बुटवलमा समापन गर्दै मुख्यमन्त्री केसीले परिवर्तनकारी शक्तिहरूको गठबन्धनबाट बनेको सरकारले संविधान र संघीयता कार्यान्वयन गरिछाड्ने दृढता जनाए ।  मुख्यमन्त्री केसीले कोरोना संक्रमणबाट जनताको जीवन बचा