वनिताका विभिन्न पुरस्कारहरु घोषणा

काठमाडौँ – वनिता साहित्यिक पत्रिकाले साहित्यका विभिन्न विधाका स्रष्टाहरुलाई सम्मान गर्ने भएको छ। पत्रिकाले विज्ञप्ति जारी गर्दै साहित्य, संगीत, रंगमञ्च र सञ्चारका क्षेत्रमा सक्रिय स्रष्टाहरुलाई सम्मान एवं पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो। पत्रिकाले २०८० र २०८१ सालको पुरस्कारको घोषणा गरेको छ। पत्रिकाले ‘वनिताश्री रत्न सम्बुद्ध गोपालप्रसाद रिमाल अभिनन्दन’ प्रा.डा. अभि सुवेदीलाई प्रदान गर्ने भएको […]

सम्बन्धित सामग्री

विराटनगरका विभिन्न स्थानमा सोमबारदेखि निषेधाज्ञा

विभिन्न संघसंगठनले कोशी प्रदेशको राजधानी विराटनगरमा आन्दोलन गर्ने घोषणा गरेपछि विराटनगरमा दुई महिने निषेधाज्ञा जारी भएको छ।...

सुरभि साहित्य प्रतिष्ठानद्वारा विभिन्न विधाका पुरस्कार घोषणा

सुरभि साहित्य प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्दै आएको विभिन्न पुरस्कारहरू घोषणा गरेको छ। वरिष्ठ साहित्यकार विजय चालिसे, वरिष्ठ समालोचक युवराज मैनाली तथा वरिष्ठ कवि तथा प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेल सदस्य रहेको...

विभिन्न साना तीन दलबीच चुनावी एकता घोषणा, साझा चिन्ह लाटोकोसेरो

काठमाडौं, १३ असोज । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनलाई लक्षित गरेर विभिन्न साना तीन दलबीच चुनावी सहकार्यको घोषणा भएको छ । यसरी सहकार्य गर्नेमा नेशनलिस्ट पिपल्स पार्टी, एकीकृत राष्ट्रवादी प्रजातान्त्रिक पार्टी र राष्ट्रिय यथार्थवादी पार्टी रहेका छन् । स्वतन्त्र वैकल्पिक एकता अभियानको पहल र नेश्नलिस्ट पिपल्स पार्टीको सहकार्यमा लाटोकोसेरो चुनावी अभियान […]

प्रज्ञासभा– विभिन्न प्रतिभाहरूलाई पुरस्कार दिने घोषणा

नेपाल प्रज्ञा–प्रतिष्ठानले विभिन्न प्रतिभाहरूलाई पुरस्कार दिने घोषणा गरेको छ । प्राज्ञ सभाका अध्यक्ष कुलपति गंगाप्रसाद उप्रेतीको अध्यक्षतामा सोमबार बसेको प्राज्ञ सभाको बैठकले विभिन्न प्रतिभाहरूलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । जसअनुसार २०७९ का लागि रुपन्देहीका रामचन्द्र भट्टराईलाई रु. एकलाख राशिको नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार, पहाडी हिमाली क्षेत्रमा बोलिने मातृभाषाका साहित्यका लागि दोलखाका खेन्पो डवाङ वोसेर लामा शेर्पालाई रु. एक लाख राशिको नेपाल प्रज

मिति घोषणा नहुँदै उम्मेदवारी घोषणा गर्ने लहर

सरकारले असार अन्तिम सातासम्म निर्वाचन घोषणा गर्ने तयारी गरेका बेला काठमाडौंसहितका विभिन्न जिल्लाबाट उम्मेदवारी घोषणा गर्ने लहर सुरु भएको हो।...

रिपोर्टर्स क्लब नेपालद्वारा विभिन्न विधाका पुरस्कार घोषणा

रिपोर्टर्स क्लब नेपालले आफ्नो २४औं वार्षिकोत्सवको अवसरमा वितरण गर्ने विभिन्न विद्याका पुरस्कारहरू घोषणा गरेको छ । क्लबले यही चैत्र १७ गते काठमाडौंमा आयोजना गर्ने विशेष समारोहकाबीच प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाटती पुरस्कार वितरण गर्ने जनाएको छ ।यस वर्षको एक लाख रुपैयाँ राशिको कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गर्ने निर्णय गरेको छ […]

रिपोर्टर्स क्लब नेपालका विभिन्न विधाका पुरस्कार घोषणा

काठमाडौं : रिपोर्टर्स क्लब नेपालले २४औं वार्षिकोत्सवमा वितरण गर्ने विभिन्न विधाका पुरस्कारको घोषणा गरेको छ। क्लबले यही चैत १७ गते काठमाडौंमा गर्ने विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले ती पुरस्कार वितरण गर्ने जनाएको छ।यस वर्षको १ लाख रुपैयाँ राशिको कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गरिने भएको छ। १ लाख रुपैयाँ राशिकै तेजेन्द्र—सुन्तली खड्का स्मृति आर्थिक पत्रकारिता पुरस्कार कारोबार दैनिकका सम्पादक कुबेर चालिसेलाई दिइन

प्रेस चौतारी नेपालद्वारा विभिन्न पुरस्कार घोषणा

प्रेस चौतारी नेपालले २४ औं स्थापना दिवसका अवसरमा विभिन्न व्यक्तिलाई पुरस्कार दिने घोषणा गरेको छ । १२ र १३ पुसमा ०७८ मा लुम्बिनीमा सम्पन्न संगठनको केन्द्रीय समितिद्वारा पूर्व वरिष्ठ उपाध्यक्ष श्रीधर आचार्यको संयोजकत्वमा गठित पाँच सदस्यीय पुरस्कार सिफारिस समितिको सिफारिसअनुसार उनीहरूलाई पुरस्कृत गर्ने निर्णय गरिएको हो । प्रेस चौतारी नेपाल ०५५ सालमा स्थापना भएको हो । ७ मंसिर ०५५ मा वरिष्ठ पत्रकार विजय चालिसेको संयोजकत्वमा गठित संगठनले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता गरी प्रमाणपत्र प्र

विभिन्न माग राख्दै पाँच विद्यार्थी संगठनद्वारा थप आन्दोलनको कार्यक्रम घोषणा

विभिन्न माग राख्दै आन्दोलनरत पाँच विद्यार्थी संगठनले आन्दोलनको घोषणा गरेको छ । सोमबार अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालय बागबजारमा बसेको पाँच विद्यार्थी संगठनको बैठकले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको हो । नेविसंघका अध्यक्ष राजीव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ र अखिल (छैटौँ) का अध्यक्ष विमल पोखरेलले संयुक्त प्रेस नोट जारी गरेर आन्दोलनका कार्यक्रमबारे जानकारी दिएका ह

कोरोना संक्रमण बढेपछि जापानका विभिन्न क्षेत्रमा आपतकाल घोषणा

कोरोना संक्रमण थप फैलिएपछि जापानका विभिन्न क्षेत्रमा आपतकाल घोषणा गरिएको छ।जापान सरकारले टोकियो, ओसाका, ह्योगो र क्योटोमा ११ मे सम्म लगाइएको प्रतिबन्ध मे महिनाको अन्त्यसम्म लागू हुने निर्णय गरेको छ।टोकियो ओलम्पिक हुन तीन महिना बाँकी रहँदा देशका विभिन्न क्षेत्रमा आपतकाल लागू गरिएको हो। यो अवस्थाले तोकिएको समयमा टोकियो ओलम्पिक हुने नहुने अझ बढी शंका उत्पन्न गराएको छ।प्रधानमन्त्री योशीहिडे सुगाले आज आइची र फुकुओकामा पनि आपतकालीन अवस्था लागू गरिएको बताएका छन्‌। टोकियो ओ