लन्डन । बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या विगत दुई दिनदेखि ओरालो लागेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घन्टामा थप ५९२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अघिल्लो दिन आइतबार ६१० जनाको मृत्यु भएको थियो । सामन्यतया वीकेन्डमा सार्वजनिक तथ्याङ्क अन्य दिनको तुलनामा केहि कम हुने गरेको छ । सोमबार सार्वजनिक तथ्याङ्क अनुसार बेलायतमा कोरोनका मृतक संख्या ९८ हजार ५३१ पुगेको छ ।यसैगरि बेलायतमा कोरोना माहामारीको