भारतबाट मजदुर ल्याएर कपिलवस्तुमा गरियाे रोपाई

पम्पसेटले पानी नहर कुलो पोखरीबाट पानी तानेर धान रोप्नका लागि कृषकहरुले खेतमा जोताई गरेर ठिक्क पारेका छन्। धान रोपाईका लागि ब्याडमा बीउ तयार छ। खेत जोतेर रोपाईको प्रतिक्षामा रहेका कृषकहरु रोपाईका लागि मजदुर नपाएर हैरान छन्।...

सम्बन्धित सामग्री

गाउँमा किसानलाई मजदुर भेटनै मुस्किल

रोजगारीका लागि युवाहरु विदेशीएपछि गाउँमा खेतीको समयलगायत अन्य समयमा पनि मजदुरको अभाव भएको छ । खेती गर्ने समय, खासगरी रोपाई र कमाई हुने समयमा मजदुर नभेटीदा समस्या भएको स्थानीय कृषकहरुको भनाई छ ।