एसीसी यू–१९ एसिया कप क्रिकेट : कुवेतविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । दुबईको आईसीसी एकेडेमीमा कुवेतविरुद्ध नेपालले सुरुआतमा ब्याटिङ गर्दैछ । कुवेतले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो । नेपाल आज पहिलो जितको खोजीमा रहेको छ । कुवेतलाई हराएर नेपाल सान्त्वना जित निकाल्न चाहन्छ । समूह […]

सम्बन्धित सामग्री

एसिया कप क्रिकेटमा कुवेतविरुद्ध नेपाल ब्याटिङमा

एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अहिले कुवेतसँग खेलिरहेको छ । यूएईस्थित दुबईको आईसीसी एकेडेमीमा नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ ।

एसिया कप क्रिकेटमा कुवेतविरुद्ध नेपाल ब्याटिङमा

एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अहिले कुवेतसँग खेलिरहेको छ । यूएईस्थित दुबईको आईसीसी एकेडेमीमा नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ ।

नेपाल श्रीलंकासँग ६० रनले पराजित

काठमाडौं । नेपाली युवा क्रिकेट टोली आइतबार एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगितामा श्रीलंकासँग ६० रनले पराजित भएको छ । प्रतियोगिता नेपालको यो लगातार दोस्रो हार हो । यसअघि नेपाल बंगलादेशसँग १५४ रनले पराजित भएको थियो ।   शारजाह क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा चार विकेट गुमाएर...

श्रीलंका विरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं, ११ पुस । एसीसी यू–१९ एसिया कप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले अहिले श्रीलंकासँग प्रतिस्पर्धा गरिरहेको छ । सारजाह क्रिकेट मैदानमा भइरहेको खेलमा श्रीलंकाले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । अंक विहीन रहदै समूह बी को पुछारमा रहेको नेपाल आज पहिलो जितको खाजिमा रहेको छ । श्रीलंका भने २ अंक जोडेर दोस्रो […]