दुई शताब्दीभन्दा पुरानो नासः मन्दिरको जिर्णोद्वार सम्पन्न

काठमाडाैं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भूकम्पपछि क्षतिग्रस्त २ सय १४ वर्ष पुरानो नासः मन्दिरको जीर्णोद्वारपछि उद्घाटन गरेका छन् । उनले सम्पदा संरक्षण र पुर्ननिर्माणको अभियानमा काठमाडौँ महानगरपालिका निरन्तर लागि रहेको बताए । प्रमुख शाक्यको गृह वडा–२१ को सवल बहालमा रहेको उक्त मन्दिरको उद्घाटनपछि सम्वोधन गर्दै शाक्यले भने, ‘कला, संस्कृति र सम्पदाको संरक्षण र […]

सम्बन्धित सामग्री

२१४ वर्ष पुरानो नासः मन्दिरको जीर्णोद्धार

काठमाडौं । २१४ वर्ष पुरानो नासः मन्दिरको जीर्णोद्धार सम्पन्न भएको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यकोे गृहवडा २१ को सवल बहालमा रहेको उक्त मन्दिरको जीर्णोद्धार सम्पन्न भएको हो । नासः मन्दिर जीर्णाेद्घार समितिका अध्यक्ष लक्ष्मीनारायण पोडेलले उक्त मन्दिर नेपाल संमत् ९२७ अर्थात् वि.संंं १८६४ मा निर्माण भएको जानकारी दिए । हाल जीर्ण...