गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले आज विश्वासको मत लिँदै

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मत लिँदै छन्। विश्वासको मत लिनुभन्दा २ दिन अगावै संसद सचिवालयमा जानकारी गराउनुपर्ने प्रावधान अनुसार मुख्यमन्त्रीले गत मंगलबार विश्वासको मत लिने पत्र सचिवालयमा दर्ता गराएका छन्। गत वैशाख २९ गते प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट ठूलो दलको नेताका हैसियतले मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री गुरुङले १ महिनाभित्र विश्वासको […]

सम्बन्धित सामग्री

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट आइतबार विश्वासको मत लिँदै हुनुहुन्छ । चैत २४ गते मुख्यमन्त्री नियुक्त अधिकारीले संवैधानिक प्रावधानअनुसार सोमबारभित्र विश्वासको मत लिनुपर्छ ।

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, के गर्छ राप्रपा ?

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार विश्वासको मत लिँदै छन् । दिउँसो तीन बजे बस्ने प्रदेशसभाको वैठकमा उनले विश्वासको मत लिने हुन् । यसका लागि प्रदेशसभा सचिवालयमा विश्वासको मत लिनको लागि प्रस्ताव पेस गरिसकेका छन् ।

गण्डकीमा मुख्यमन्त्रीले भोलि विश्वासको मत लिँदै, अझै टुंगिएन भागवण्डा

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार विश्वासको मत लिँदै छन् । उक्त प्रयोजनका लागि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिहीबार दिउँसो २ बजेका लागि अधिवेशन आह्वान गरेका छन् । मुख्यमन्त्री पाण्डेले नियुक्त भएको ७ दिनमै विश्वासको मत लिन लागेका हुन् । संविधानको १६८ को उपधारा २ बमोजिम ३५ सांसदको समर्थनमा वैशाख १४ गते […]

मनाङमा रोकिएका गण्डकीका मुख्यमन्त्री पोखरा आइपुगे, विश्वासको मत लिँदै

पोखरा : बाढीपहिरो पीडितको राहत बोकेर बिहीबार मनाङ पुगेका गण्डकी प्रदेशका  मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल पोखरा आइपुगेका छन्। मौसमको खराबीका कारण बिहिबार मनाङमा  रोकिएका उनी आज बिहान पोखरा फर्कका हुन् । त्यस्तै मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिँदै छन्। शुक्रवार ११ बजे बस्ने सदनमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिने तयारी छ।…

मुख्यमन्त्री पोखरेल मनाङबाट पोखरा फर्किए, आजै विश्वासको मत लिँदै

४ असार, पोखरा । नेपाली सेनाको हेलिकप्टर चढेर बिहीबार मनाङको बाढी पहिरो प्रभावित क्षेत्रमा पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल शुक्रबार बिहान पोखरा फर्किएका छन् । शुक्रबार उनले प्रदेशसभामा विश्वासको मत लिंदैछन् । विश्वासको मत लिन प्रदेशसभाको बैठक बिहान ११ बजे बोलाइएको छ । मनाङ घर भएका मन्त्री दीपक मनाङे, सांसद चिन्त घलेसँगै राहत […]

गण्डकी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै, जोगिएला पद ?

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार विश्वासको मत लिन लागेका छन् । उनले विश्वासको मत लिनेसम्बन्धी सूचना प्रदेशसभा सचिवालयमा दर्ता गराइसकेका छन् । सो प्रस्ताव आज प्रदेशसभामा गुरुङले पेश गर्नेछन् । गत वैशाख २९ गते मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका उनले संवैधानिक प्रावधानअनुसार विश्वासको मत लिन लागेका हुन् । प्रदेशसभामा विश्वासको मत लिन असफल भएमा मुख्यमन्त्री गुरुङ पदमुक्त हुनेछन् । ६० सदस्यीय प्रदेशसभामा एमालेसँग एक स्वतन्त्रसहित जम्मा २८ सांसद छन् । विश्वासको मतका लागि कम्तीमा ३१ सांसदको समर्थन आवश्यक हुन्छ । ...

मुख्यमन्त्री गुरूङले आज विश्वासको मत लिँदै

न्युज अफ नेपाल ,काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आज बस्ने प्रदेश सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने भएका छन्। गण्डकी प्रदेश सभामा ६० सदस्य छन्। बहुमत पाउन ३१ जना सांसदको साथ चाहिन्छ। मुख्यमन्त्री गुरूङको पार्टी नेकपा एमालेका २७ जना मात्रै सांसद छन्। विपक्षी गठबन्धनले बुधबार मुख्यमन्त्री गुरूङलाई मत नदिन आफ्ना सांसदलाई […]

२७ गते विश्वासको मत लिँदै मुख्यमन्त्री गुरुङ

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ  २७ गते विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ।  विश्वासको मत लिनुभन्दा २ दिन अगवै संसद सचिवालयमा जानकारी गराउनुपर्ने प्रावधान अनुसार मुख्यमन्त्रीले २७ गते विश्वासको मत लिने पत्र सचिवालयमा पठाएका हुन् । मुख्यमन्त्री गुरुङले पठाएको पत्र सचिवालयमा दर्ता भएर विश्वासको…

गण्डकी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले दोस्रो पटक शनिबार विश्वासको मत लिँदै हुनुहुन्छ । शनिबार अल्पमतमा सरकार परेको २९ दिन पुग्छ ।