यी हुन् ललितपुर महानगरले ‘वान वे’ र सवारी निषेध गरेका क्षेत्र

काठमाडौं । ललितपुर महानगरपालिकाले सवारी चाप कम गर्न ललितपुरका विभिन्न क्षेत्रमा ‘वान वे’ र सवारी आवागमन निषेध गरेको छ । ट्राफिक व्यवस्थापन र सवारी आवागमनमा सहजीकरण गर्न वान वे र सवारी निषेधित क्षेत्र सञ्चालन गरिएको महानगरका मेयर चिरिबाबु महर्जनले बताए । महानगरले विश्वसम्पदा सूचीमा सूचीकृत पाटन दरबार स्क्वायर क्षेत्रभित्र सवारीसाधन निषेध...