संखुवासभा – कोष तथा लेखा नियन्त्रक कार्यालय संखुवासभाले गएको वर्षको आर्थिक खर्च विवरण पेश नगरेको भन्दै स्थानीय तहको बजेट निकासा रोकेको छ ।
जिल्लामा रहेको १० ओटा स्थानीय तह मध्ये ४ ओटा स्थानीय तहले मात्रै गत आ.व. २०७४÷७५ मा गरेको खर्च विवरण पेश गरेको तर अन्य ६ ओटा स्थानीय तहले खर्च विवरण पेश नगरेकाले आर्थिक व...