कांग्रेस प्रदेश नं २ उपसभापतिमा वीरेन्द्र सिंह र चन्द्रशेखर यादव विजयी

कांग्रेस प्रदेश नं २ को उपसभापतिमा वीरेन्द्रप्रसाद सिंह र चन्द्रशेखर यादव विजयी भएका छन् । आज बिहान सम्पन्न मतपरिणामअनुसार  सिंहले एक हजार १९ र  यादवले ८९५ मत ल्याएर विजयी भएका हुन्...

सम्बन्धित सामग्री

प्रदेश २ को मतपरिणाम सार्वजनिक, देउवानिकट टिम विजयी

काठमाडौं । नेपाली कांग्रेस प्रदेश नं २ को आज बिहान सम्पन्न मतपरिणामअनुसार उपसभापतिमा वीरेन्द्रप्रसाद सिंह र चन्द्रशेखर यादव विजयी भएका छन्। उहाँहरुले एक हजार १९ र आठ सय ९५ मत ल्याएर विजयी हुनु भएकाे हाे । निकटतम प्रतिस्पर्धी विनोदकुमार खनालले ७ सय ४० र धनलाल ठोकरले ६ सय ३६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको […]