नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहसँग स्पष्टीकरण माग गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । मंगलबार न्यायाधीशहरू गोकर्ण डाँगी र जगदीश घिमिरेको इजलासले प्रमुख शाहसँग स्पष्टीकरण माग गर्ने नागरिक उड्डयन प्राधिकरणको जेठ ३२ गतेको निर्णय र असार …

सम्बन्धित सामग्री

महानिर्देशक अधिकारीको पत्राचार अवैध, कार्यान्वयन नगर्न अन्तरिम आदेश

नेपाल नागरिक उड्डयन प्राधिकरण र प्राधिकरण महानिर्देशक प्रदीप अधिकारीले गरेको पत्राचार र निर्णय गैरकानुनी, अवैध र दुराशयपूर्ण भएको उच्च अदालत पाटनले ठहर गरेको छ।...

महानिर्देशक अधिकारीको पत्राचार अवैध, कार्यान्वयन नगर्न अन्तरिम आदेश

नेपाल नागरिक उड्डयन प्राधिकरण र प्राधिकरण महानिर्देशक प्रदीप अधिकारीले गरेको पत्राचार र निर्णय गैरकानुनी, अवैध र दुराशयपूर्ण भएको उच्च अदालत पाटनले ठहर गरेको छ।...

मेयर शाहसँग स्पष्टीकरण नलिन उच्च अदालतकाे आदेश !

काठमाण्डाै – उच्च अदालत पाटनले काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग स्पष्टीकरण साेध्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।मङ्गलवार न्यायाधीशहरू गोकर्ण डाँगी र जगदिश घिमिरेको इजलासले मेयर शाहसँग स्पष्टीकरण साेध्ने नागरिक उड्डयन प्राधिकरणको यसअघिको निर्णय र पत्र कार्यान्वयन नगरि यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको हो ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्माणाधीन भवन नक्सा पासविना निर्माण भइरहेको भन्दै काठमाण्डाै महान...

क्षेत्रीको मागमा अदालतले दिएन अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशक हुनुपर्ने मागसहित राजकुमार क्षेत्रीले दायर गरेको रिटमा अन्तरिम आदेश दिन मनाही गरेको छ । चारवर्षे पूर्ण कार्यकालका लागि प्राधिकरणको महानिर्देशक हुनुपर्ने मागसहित परेको क्षेत्रीको रिटमाथि छलफल गर्दै अदालतले अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश दिएको हो । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले क्षेत्रीको रिटमा […]

क्षेत्रीको मागमा अदालतले दिएन अन्तरिम आदेश

सर्वोच्च अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशक हुनुपर्ने मागसहित राजकुमार क्षेत्रीले दायर गरेको रिटमा अन्तरिम आदेश दिन मनाही गरेको छ।...

राजकुमार क्षेत्रीलाई प्राधिकरणबाट नहटाउन अल्पकालीन अन्तरिम आदेश

२ फागुन, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यकारी निर्देशक पदबाट अनिवार्य अवकाश दिइएका राजकुमार क्षेत्रीलाई नहटाउन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । यो आदेशसँगै क्षेत्री आज प्राधिकरणमा हाजिर हुँदैछन् । सर्वोच्चबाट स्टे अर्डर आएकाले आज बिहान कार्यालयमा हाजिर हुन जाने क्षेत्रीले बताए । ५८ वर्षे उमेर हदका कारण पुस २५ गते अनिवार्य […]

क्षेत्री हटाउने निर्णयविरुद्ध अन्तरिम आदेश

राजकुमार क्षेत्रीलाई महानिर्देशकबाट अनिवार्य अवकाश दिने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णयमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।...

क्षेत्रीको अनिवार्य अवकाश कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

१ फागुन, काठमाडौं । सर्वोच्च अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक (डीजी) राजकुमार क्षेत्रीलाई प्राधिकरणले दिएको अनिवार्य अवकासको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । प्राधिकरणमा ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकास पाएका क्षेत्री आफ्नो नियुक्ति चार वर्षका लागि भएको भन्दै सर्वोच्च पुगेका थिए । सर्वोच्चले रिटमा माग भएको आदेश किन दिनु […]

क्यान महानिर्देशकमा फर्किए क्षेत्री, अवकाश नदिन सर्वोच्चको अन्तरिम आदेश

राजकुमार क्षेत्रीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकबाट अनिवार्य अवकाश दिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले क्षेत्रीलाई अवकाश दिने गरी मंसिर पुस २३ गते भएको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । साथै दुवै पक्षलाई छलफलका लागि बोलाउँदै फागुन ९ गतेका लागि अर्को पेशी तोकिएको छ।  सरकारले प्रदीप अधिकारीलाई महानिर्देशक नियुक्त गरेपछि पूरक निवेदन लिएर क्षेत्री सर्वोच्च पुगेका थिए ।

नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहसँग स्पष्टीकरण माग गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।