बल्खुमा ढुङ्गा मुढा, स्थिति नियन्त्रणमा

बल्खु क्षेत्रमा दुई पक्षका प्रदर्शनकारीहरू बिच ढुंगामुढा भएको छ। प्रहरीले स्थिति नियन्त्रणमा लिएको छ ।...

सम्बन्धित सामग्री

नेपालका मुख्य सहरमा निर्यात हुन्छ ताराखोलाको ढुङ्गा

काठमाडौं, १६ भदौ । बागलुङको ताराखोला गाउँपालिकाले आर्थिक वर्ष २०७९-८० मा ढुङ्गा बिक्रीबाट ३१ लाख आम्दानी ग¥यो । गत आवमा पालिकाको कुल  ७४ लाख आम्दानीमध्ये सबैभन्दा बढी ढुङ्गा उद्योगबाटै भएको थियो । पालिकाले कार्यविधि निर्माण गरेर ढुङ्गा उद्योग दर्ता र सञ्चालनका लागि बाटो खोलेपछि पालिकाको आम्दानी बढ्न थालेको हो । अघिल्लो आवको तुलनामा गत आवमा […]

नेपालका मुख्य शहरमा निर्यात हुन्छ ताराखोलाको ढुङ्गा

बागलुङको ताराखोला गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा ढुङ्गा बिक्रीबाट ३१ लाख रुपैयाँ आम्दानी गर्‍यो। गत आवमा पालिकाको कुल ७४ लाख रुपैयाँ आम्दानीमध्ये सबैभन्दा बढी ढुङ्गा उद्योगबाटै भएको थियो।...

नेपाली नागरिक र भारतीय प्रहरीबीच सीमामा ढुङ्गा हानाहान

दार्चुला, २९ बैशाख । दार्चुलाको नेपाल-भारत सीमा क्षेत्रमा फेरि ढुङ्गा हानाहान भएको छ। शुक्रबार नेपाली नागरिक र भारतीय प्रहरीबीच ढुङ्गा हानाहान भएको हो। भारतले सीमा नदी महाकाली नदी किनारमा निर्माण गरिरहेको पक्की तटबन्धको विषयलाई लिएर ढुङ्गा हानाहान भएको हो। महाकाली नगरपालिका–१ का स्थानीय र भारतीय प्रहरीबीच सीमाको विषयलाई लिएर विवाद बढेपछि ढुङ्गा हानाहानको स्थिति सिर्जना […]

मेलम्ची मुहानको ढुङ्गा फुटाउने काम सुरु

मेलम्ची खानेपानी आयोजनाको मुहान सफा गर्ने क्रममा अवरोधका रूपमा रहेका ठूला ढुङ्गा फुटाउने काम सुरु भएको छ । मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तका अनुसार बाढीले बगाएर ल्याई मुहान स्थलमा थुप्रिएका ढुङ्गा फुटाउने काम नेपाली सेनाले सुरु गरेको छ । सेनाका २० जना प्राविधिक जनशक्तिले ढुङ्गा फुटाउने काम गरिरहेका छन् ।आठ मिटरसम्म लम्बाई भएका ढुङ्गा एक्साभेटर ब्रेकरले फुटाउन नसकेपछि आयोजनाले मागेअनुसार सेनाको प्राविधिक टोलीले फुटाउन सुरु गरेको हो । सेनाले ठूला ठूला ढुङ्गामा 'ड्

वडाध्यक्षमाथि अज्ञात व्यक्तिद्वारा ढुङ्गा प्रहार

सङ्खुवासभाको चिचिला गाउँपालिका–२ का वडाध्यक्ष माथि अज्ञात व्यक्तिले ढुङ्गा प्रहार गरेको छ। मङ्गलबार साँझ चिचिला–२ का वडाध्यक्ष मिरबहादुर राई माथि अज्ञात व्यक्तिले ढुङ्गा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानक...

हँसिया र ढुङ्गा प्रहार गरी पतिको हत्या

राेल्पा – रोल्पामा एक महिलाले हँसिया र ढुङ्गा प्रहार गरी पतिको हत्या गरेकी छन् । सुनछहरी गाउँपालिका–६ झिरबाङकी ४१ वर्षीया मिना पुन मगरलले ४५ वर्षीय पति काले पुन मगरको हँसिया र ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । मिनाले ढुङ्गा प्रहार गरी पतिको हत्या गरेको खबर पाएसँगै प्रहरी चौकी जेलबाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ । महिलाको मानसिक सन्तुलन ठीक नभएको वडाध्यक्ष अमरजित पुनले बताउनुभयो । गोठमा पतिपत्नी मात्र भएको र पति सुतिरहेको बेला एक्कासि हँसिया र ढुङ्गा प्रहार गर्दा ज्यान गएको बत...

क्यानडाका प्रधानमन्त्रीमाथि ढुङ्गा प्रहार

प्रदर्शनकारीहरूले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोमाथि ढुङ्गा प्रहार गरेका छन् । चुनावी अभियानमा जुटेका बेला  ट्रुडोमाथि ढुङ्गा प्रहार भएको हो ।  तर उनलाई कुनै चोट भने लागेको छैन ।आफ्नो पार्टीको बहुमतको सरकार बनाउने आशा राखेर उनले केही दिन अघिमात्रै चुनाव घोषणा गरेका थिए । तर, कोभिड १९ खोपको अनिवार्यता र अन्य कडाइहरूका कारण अहिले क्यानडामा सरकार विरोधी प्रदर्शन चलिरहेको छ र ट्रुडोले राम्ररी प्रचार गर्न पाएका छैनन् । एक साताअघिमात्रै आक्रोशित बनेका प्रदर्शनकारीहरुले एम्बु

ढल्यो दाङको हात्ती ढुङ्गा

दाङ : पछिल्लो समय निकै चर्चामा आएको तुलसीपुर–१४ ड्वाङपुर रहेको अविरल वर्षाका कारण ढलेको छ। जिल्लामा प्रमुख पर्यटकीय सम्भावना बोकेको हात्ती ढुङ्गा ढलेपछि स्थानीयहरु दुखी भएका छन्। तुलसीपुरदेखि करिब १४ किलो मिटर दूरीमा रहेको उक्त हात्ती ढुङ्गा अविरल वर्षाका कारण ढलेको  तुलसीपुर १४ का वडाध्यक्ष पर्शुराम चौधरीले जानकारी दिए। हात्ती ढुङ्गा संरक्षण गर्ने योजना भए पनि बजेट अभावका कारण संरक्षण नहुदाँ  वर्षाका कारण पहिचान नै मेटिने गरी ढलेको उनले जानकारी दिए। लामो समयदेखि ऐ

व्यास नगरपालिकाद्वारा चौध ढुङ्गा उद्योगलाई उत्खनन अनुमति

तनहुँ, २ साउन: व्यास नगरपालिकाभित्रका चौध वटा स्लेट ढुङ्गा उद्योगलाई उत्खनन गर्ने अनुमति दिइएको छ । नगरपालिकाले स्लेट ढुङ्गा उत्खननसम्बन्धी कार्यविधि बमोजिम कानूनीरुपमा ढुङ्गा उद्योगलाई अनुमति दिएको हो । व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेले कार्यविधिबमोजिम प्रक्रिया पुगेका १४ वटा उद्योगका सञ्चालकलाई अनुमति प्रमाणपत्र हस्तान्तरण गरे । उत्खनन अनुुुमति हस्तान्तरण कार्यक्रममा नगर प्रमुख न्यौपानेले स्लेट ढुङ्गा […]

नारायणगढ–मुग्लिन सडकखण्डमा ठाउँठाउँमा खस्यो ढुङ्गा

नारायणगढ–मुग्लिन सडकखण्डको ठाउँठाउँमा ढुङ्गा र लेदो खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडकका विभिन्न ठाउँमा ढुङ्गा र लेदो  खसेको हो ।कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार सडकखण्डको सात दोबाटो र घुमाउनेमा ठूलो ढुङ्गा खसेर सडक एकतर्फी सञ्चालनमा आएको छ । कालिखोला, जलवीरे, सत्र किलोलगायतका ठाउँमा ढुङ्गा र लेदो खसेको उहाँले जानकारी दिए । सडकमा खसेका ढुङ्गा पन्छाउनका लागि डिभिजन सडक कार्यालयसँग समन्वय भइरहेको उनले बताए । निरन्तरको वर्षाका