एकै परिवारका तीनजनाको हत्या आरोपी सार्वजनिक

काठमाडौं,१९ भदौ । बेलका नगरपालिका–७ गोवाटार बस्ने एकै परिवारका तीन जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका युवकलाई आज प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले आइतबार पत्रकार सम्मेलन गरेर ४० वर्षीय नर बहादुर बस्नेतलाई सार्वजनिक गरेको हो । एकै परिवारका ३७ वर्षीय राज कुमार बस्नेत, उनकै श्रीमती ३३ वर्षीया सरिता बस्नेत र छोरा […]