सकियो मनसँग मन

आगामी चैत २७ गतेबाट रिलिज हुने फिल्म मनसँग मनको छायांकन सकिएको छ। फिल्ममा सामावेश एक गीतको कालिञ्चोकका रमणीय स्थानमा सुटिङ गरिएसँगै यसको सम्पूर्ण छायांकन कार्य सकिएको निर्माण पक्षले जानकारी गराएको छ। सही दिउँला तिम्रो लागि बोलको गीतको कालिञ्चोकमा छायांकन गरिएसँगै यसको सम्पूर्ण छायांकन कार्य पूरा भएको हो। छायांकन गरिएको गीतमा मुकेश उदासको शब्द, रोहन हिङमाङ्ग […]

सम्बन्धित सामग्री

सकियो ‘मनसँग मन’को छायांकन

अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको चलचित्र 'मनसँग मन'ले आफ्नो छायांकन पूरा गरेको छ