काठमाडौँ । नारायणी नदीले बगाएर पुलको पिलरमा अड्काएको ‘राइनो क्रुज’लाई सुरक्षित रूपमा बाहिर निकाल्ने विषयमा छलफल भइरहेको छ। सडक डिभिजन कार्यालय, भरतपुरका अनुसार पुललाई कुनै पनि किसिमको क्षति नपुग्ने गरी सावधानीपूर्वक क्रुज निकाल्ने तयारी भइरहेको हो। पिलरमा अड्किएको क्रुजका कारण जोखिम बढेपछि केही समय सतर्कता अपनाइए पनि हाल नारायणी पुलमा सवारीसाधनको आवतजावत भने पुनः सुचारु […]
नेप्से २६८० विन्दु आसपास पुगेपछि अघि बढ्न सकिरहेको छैन।
त्यसमाथि पछिल्ला दुई कारोबारमा 'थ्रस्टिङ बियरिस' आकृति देखिएको छ।
बजारमा बिक्रीको दबाब र सेयर आपूर्तिको अवस्था हेर्दा अब नेप्सेले कुन दिशा समात्ला?
चितवन। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सन् २०२५ मा बहिरङ्ग (ओपिडी) सेवामार्फत दुई लाख १२ हजार ९७७ जनालाई सेवा प्रदान गरेको छ। अस्पतालले आफ्नो वार्षिकोत्सव तथा राष्ट्रिय क्यान्सर सतर्कता दिवसको अवसर पारेर हरेक वर्ष असोज १० गते यस्तो तथ्याङ्क सार्वजनिक गर्ने गरेको छ। कुल बिरामीमध्ये २७ हजार २४३ जना नयाँ बिरामी रहेका छन् भने बाँकी पुराना […]