लोकतान्त्रिक समाजवादी पार्टी संसदीय दलको बैठक बस्दै

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको बैठक आज बस्दै छ।बैठक दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय बबरमहल  बस्न नेता लक्ष्मणलाल कर्णले जानकारी दिए। कर्णकाअनुसार आजको बैठकले एमसीसीबारे पार्टीले साझा धारणा बनाउने छ।यस्तै एमसीसी बाहेक प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको महाअभियोग प्रस्तावलगायत राजनीतिक विषयमा पनि बैठकमा छलफल हुने छ।यस अघि मंगलबार पार्टीका शीर्ष नेताको बैठक बसेको थियो। सो बैठक पछि संसदीय दलको बैठक बोलाइएको हो।

सम्बन्धित सामग्री

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनुअघि नेपाली कांग्रेसलगायत सरकारलाई समर्थन नगरेका विभिन्न पार्टीले संसदीय दलको बैठक बोलाएका छन्। विश्वासको मत दिने–नदिनेबारे निर्णय गरिनसकेका कांग्रेस, नेकपा एकीकृत समाजवादी तथा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले बैठक बोलाएका हुन्। नेपाली कांग्रेसको संसदीय दलको बैठक बिहान ९ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। शनिबार बसेको संसदीय दलको ब

लोसपा संसदीय दलको बैठक बस्दै

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) संसदीय दलको बैठक आइतबार बस्ने भएको छ । दिउँसो १ वजे बानेश्वरस्थित संसद भवनमा बैठक बस्ने संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियाले बताए ।संसदमा विचाराधीन रहेको विभिन्न विधेयकको बारेमा छलफल हुनुको साथै अगामी चुनावमा दलहरूसँग तालमेलको विषयमा पनि छलफल हुने उनले बताए । लोसपाले अगामी संघ र प्रदेशको चुनावमा कुनै नकुनै दलसँग तालमेल गर्ने भनि यसअघि नै निर्णय गरिसकेको छ । त्यसका लागि लोसपाले काँग्रेस, एमाले, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीसँग छलफल पनि गरेको

लोसपा मधेस प्रदेश संसदीय दलको बैठक बस्दै

लोकतान्त्रिक समाजवादी पार्टी मधेश प्रदेशसभा संसदीय दलको बैठक बस्दैछ । मधेश प्रदेश सरकारले आज सार्वजनिक गर्न लागेको आर्थिक वर्ष २०७९/८० बजेटबारे छलफल गर्न बैठक बोलाइएको संसदीय दलका नेता जितेन्द्र सोनलले बताए । प्रदेश सरकारले आज ४ बजे सार्वजनिक गर्न लागेको अगामी आर्थिक वर्षको बजेट कार्यक्रममा पार्टीका सम्पूर्ण मधेश प्रदेशका सांसदलाई उपस्थितिका लागि आग्रह गर्ने उनले बताए ।‘बजेट आउनु नियमित प्रकृया हो, त्यो कसरी प्रस्तुत भइरहेको छ, बजेटमा कुन–कुन विषय आइरहेका छन्, ती कुरामा  वि

एमसीसी बारे ठोस धारणा बनाउन लोसपा संसदीय दलको बैठक बस्दै

काठमाडौं, ११ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसीको बारेमा छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बस्न लागेको हो । लोसपाको आजको बस्ने बैठकमा एमसीसीलगायत समयसामयिक विषयमा छलफल हुने बताइएको छ । बैठकपछि लोसपाले एमसीसीको बारेमा ठोस धारणा सार्वजनिक गर्ने […]

लोसपा संसदीय दलको बैठक बस्दै, एमसीसीबारे निर्णय लिने

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको बैठक आज बस्दैछ । बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि बैठक तय भएको छ  ।

लोसपा संसदीय दलको बैठक बस्दै, एमसिसीका विषयमा छलफल हुने

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको बैठक आज बस्दैछ । बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि बैठक तय भएको छ  । उक्त बैठकमा अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन...

एमसीसीबारे धारणा बनाउन लोसपा संसदीय दलको बैठक बस्दै

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी नेपालले मेलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बारेमा आफ्नो धारणा बनाउन आज (बुधवार)संसदीय दलको बैठक बोलाइएको छ । बबरमहलस्थित पार्टी कार्यालयमा पार्टीको शीर्ष नेतासहित संसदीय दलको बैठकमा एमसीसीको बारेमा छलफल हुने लोसपाका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य शरतसिंह भण्डारीले बताए । ‘हाम्रो पार्टीबाट एमसीसीको बारेमा नेताहरूको व्यक्तिगत धारणा आए पनि पार्टीको […]

प्रदेश २ : संसदीय दलको नेता छान्न लोसपा संसदीय दलको बैठक बस्दै

नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको प्रदेश २ संसदीय दलको बैठक जनकपुरधाममा बस्ने भएको छ । सोमबार दिउँसो २ बजे बस्ने बैठकमा संसदीय दलको विधानमाथि छलफल हुने र संसदीय दलको नेतासमेत चयन गर्ने सो पार्टीका प्रदेशसभा सदस्य परमेश्‍वर साहले जानकारी दिए ।आइतबार नै प्रदेश सांसदहरुलाई विधानको मस्यौदा अध्ययनका लागि दिइएको छ । सो मस्यौदामाथि छलफल गर्ने र आवश्यक संशोधन एवं परिमार्जन गरि पारित गर्ने जनाइएको छ । बैठकमा जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र केन्द्रिय सदस्य अन

प्रदेश २ मा लोसपाको संसदीय दलको बैठक बस्दै

काठमाडौँ । प्रदेश नम्बर २ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको बैठक आज (आइतबार) बस्दै छ। संसदीय दलको विधान पारित गरेर नेता चयन गर्न बैठक बोलाइएको प्रदेश सभा सदस्य परमेश्वर साहले बताए। तत्कालीन जनता समाजवादी पार्टी विभाजित भएर गठन भएको लोसपा संसदीय दलको यो पहिलो बैठक हो। जनकपुरस्थित होटेल सिटी स्टारमा आज (आइतबार) दिउँसो […]

प्रदेश २ मा लोसपाले संसदीय दलको नेता चयन गर्ने, सोनलको नाम अग्रस्थानमा

प्रदेश २ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले संसदीय दलको बैठक बस्ने भएको छ । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजित भएर गठन भएको लोसपाको संसदीय दलको बैठक आइतबार दिउसो २ बजे जनकपुरधाममा हुने प्रदेश सांसद परमेश्वर साहले जानकारी दिए ।संसदीय दलको बैठक लोसपाका अध्यक्ष महन्थ ठाकुरको उपस्थितिमा दलको नेता चयन गर्ने आन्तरिक तयारी रहेको प्रदेश सांसद साहले बताए । तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल प्रदेश २ को सरकारमा सहभागी हुँदा संसदीय दलको नेतामा जितेन्द्र सोनललाई अघि सारिए प