प्रतिनिधि सभाको ६५ ठाउँको नतिजा सार्वजनिक : अब सय वटा क्षेत्रको नतिजा आउन बाँकी

काठमाण्डाै – प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये ६५ वटाको नतिजा सार्वजनिक भएको छ । अब सय वटा क्षेत्रको नतिजा आउन बाँकी छ । प्राप्त नतिजा अनुसार कांग्रेस २५, एमाले १५, माओवादी केन्द्र र एकीकृत समाजवादी समान ६ ठाउँमा विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी ५ र राप्रपा २ वटा क्षेत्रमा विजयी भएको छ । त्यस्तै जनता समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, लोसपा र नागरिक उन्मुक्ति पार्टीले एक/एक ठाउँमा जित हासिल गरेका छन् । स्वतन्त्र उम्मेदवारले एउटा क्षेत्रमा जितेका छन् ।  कसले कहाँ जिते : नेपाल...