मौलिक परराष्ट्र नीति तर्जुमा आजको आवश्यकता

परराष्ट्रमन्त्री डा नारायण खड्काले परिवर्तित सन्दर्भमा राष्ट्रिय सहमतिको आधारमा परराष्ट्र नीति बनाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले राष्ट्रिय हीतलाई केन्द्रमा राखी स्वतन्त्र परराष्ट्र नीति तर्जुमा गर्न आफू क्रियाशील रहेको पनि बताउनुभएको छ । शनिबार त्रिभुवन विश्वविद्यालयअन्र्तगतको नेपाल तथा एशियाली अध्ययनका लागि केन्द्र (सिनास)द्वारा आयोजित कार्यक्रममा उहाँले राजनीतिक दलका शीर्ष नेतासँगको सल्लाह र विगतका सरकारले अबलम्बन …