नेबिसंघ महामन्त्री तिमल्सिना द्वारा धुस्कुनमा अक्सिजन कन्सन्टेटर सहित स्वास्थ्य सामग्री बितरण

सिन्धुपाल्चोक जिल्लामा “Covid -19 बिरुद्धको हाम्रो अभियान” अन्तर्गत नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाले स्वास्थ्य संस्था हरुमा स्वास्थ्य सामग्री हस्तान्तरण लाई निरन्तर जारी राखेका छन । शुक्रवार जिल्ला आएका सिन्धुपाल्चोक काँग्रेस नेता तथा संघका केन्द्रीय महामन्त्री तिमल्सिनाले त्रिपुरासुन्दरी गाउँपालिका द्वारा वडा नं ३ धुस्कुनमा संचालित पालिका स्तरीय कोभिड आइसोलेसन सेन्टर तथा स्वास्थ्य चौकिको प्रयोजनका लागि […]

सम्बन्धित सामग्री

हिमानी ट्रस्टद्वारा शैक्षिक तथा स्वास्थ्य सामग्री बितरण

गोरखा । हिमानी ट्रस्टले गोरखाका सामुदायिक विद्यालयमा अध्ययनरत तीन हजार सात सयभन्दा बढी विद्यार्थीलाई शैक्षिक तथा स्वास्थ्य सामाग्री बितरण गरेको छ । उक्त ट्रस्टले जिल्ला भित्रका ४० विद्यालयमा अध्ययनरत तीन हजार सात सय ५० विद्यार्थीलाई उक्त सामग्री बितरण गरेको कार्यक्रम संयोजक मोहसिन अलिमियाँले जानकारी दिनुभयो । विद्यार्थीहरुलाई ब्यागभित्र नेपाली तथा अग्रेजी अभ्यास पुस्तक, कलर बक्स, […]

साइन नेपाल द्धाराचार लाख ५० हजारको स्वास्थ्य सामग्री वितरण

विमल विष्ट, डोटी । मानवीय सेवामा अनेकौं प्रयास नाम एक गैर सरकारी संस्थाले कोरोना माहामारीका कारण लामो समयपछि सञ्चालन भएका जिल्लाका बिभिन्न बिद्यालयमा रुचारलाख ५० हजार बराबरको स्वास्थ्य सामग्री बितरण गरेको छ । जिल्लाको आदर्श गाउँपालिकामा रहेका नमादेव माबी साउदकाँडा, कालीभैरव माबी कोटाञ्जर, प्रभात माबीदेहिमाण्डौं, लक्ष्मी माबी काँडी र कालिकास्थान माबीलाई सर्जिकल मास्क र स्यानीटाईजर […]

पालिका र स्वास्थ्य संस्थालाई सुआहाराद्वारा स्वास्थ्य सामग्री वितरण

अमेरिकी सहयोग विकास नियोग (युएसएआइडी) को आर्थिक सहयोगमा सुआहारा दोस्रो कार्यक्रममार्फत वातावरण संरक्षण तथा विकास मञ्चले ताप्लेजुङका ९ स्थानीय सहित जिल्ला अस्पताल समेतलाइ स्वास्थ्य सामग्री बितरण गरेको छ।

हेल्थ एक्सचेन्ज नेपाल (यूके) को सहकार्यमा स्वास्थ्य सामग्री र उपकरण वितरण

बेलायतमा कार्यरत चिकित्सकहरुको संगठन नेपालिज डक्टर्स एशोसियसन (यूके) र हेल्थ एक्सचेनज नेपाल (यूके) को सहकार्यमा स्वास्थ्य सामग्री र उपकरण वितरण गरिएको छ । बेलायतका बिभिन्न अस्पतालहरुकाबाट सहयोग स्वरुप प्राप्त र बिभिन्न दाताहरुबाट प्राप्त रकमबाट खरिद गरिएको उक्त सामग्रीहरु शिक्षण अस्पताल महाराजगञ्ज, नेशनल ट्रमा सेण्टर काठमाण्डौ, धुलिखेल अस्पताल, काठमाण्डौ मोडल अस्पताल, त्रिशुली अस्पताललाई डाईबिटिज नेपालका अध्यक्ष रोशनकृष्ण न्याछ्यौं मार्पmत बितरण गरिएको गरिएको हो

कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार गम्भीर छ : मन्त्री आले

विमल विष्ट, डोटी । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकार गम्भिर रहेको बताउनु भएको छ । जिल्ला अस्पताल डोटीमा आज आयोजना गरिएको स्वास्थ्य सामग्री बितरण कार्यक्रममा मन्त्री आलेले सो कुरा बताउनु भएको हो । मन्त्री आलेले आफ्नै लगानीमा आज सोमबार जिल्ला अस्पताल डोटीमा स्वास्थ्य सामग्री बितरण गर्नु हुँदै कोरोना रोकथाम […]

स्वास्थ्यकर्मीका साथै एम्बुलेन्स चालकलाई समेत पिपिई

स्वास्थ्यकर्मीका साथै एम्बुलेन्स चालकलाई समेत पिपिई धनकुटा समाचारदाता धनकुटा, चैत्र १५ गते । स्वास्थ्यकर्मीका साथै एम्बुलेन्स चालकलाई समेत स्वास्थ्य सामग्री पिपिई वितरण गरिएको छ । विश्वभरी फैलिएको नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमणलाई मध्यनजर गर्दै संक्रमित लगायतलाई उपचारका लागि सहजहोस भनि धनकुटा नगरपालिकाले स्वास्थ्यकर्मीका साथै एम्बुलेन्स चालकलाई समेत स्वास्थ्य सामाग्री सहित पिपिई उपलब्ध गराएको धनकुटा नगरपालिकाकाप्रमुखप्रशासकीयअधिकृत रामबहादुर थापाले जानकारी दिनुभयो । शुक्रबार सतर्कता सम्बन्धी सूचनाप्रकाशितगर्दै विगत २१ दिनभित्रमाबिदेशबाट आएका सबैसँग सम्पर्क र अनुगमनगर्नु पर्ने भएकाले स्वास्थ्यकर्मीहरुलाई जोखिमहुन सक्ने हुदा स्वास्थ्य सामाग्रीउपलब्ध गराएको नगरपालिकाले जनाएको छ । नगरपालिकाअन्तर्गत रहेका ५ वटा स्वास्थ्य संस्थाहरुलाई एकएकथानपिपिईका साथै सेनिटाइजर, युटिलिटी ग्लोब, सर्जिकलग्लोब लगायतकास्वास्थ्यसामग्रीहरु उपलब्ध गराइएको धनकुटा नगरपालिकाका स्वास्थ्य संयोजकभोजराज भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोनाको संक्रमण हुननदिन रात दिन कार्य क्षेत्रमा खटिएका स्वास्थ्यकर्मीहरु नै आवश्यक सामग्रीको अभाव भई जोखिममा परेकाले नगरपालिकाले समाग्री खरिद सहयोग र समन्वयता, अहिलेको अपरिहार्यता भन्ने नाराका साथमा वडा नम्वर ९ स्थित लाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । यसका साथै बिश्वब्यापी रुपमा तिव्र गतिले फैलि रहेको भाईरसको संक्रमणबाट बच्न पुर्बतयारी तथा प्रतिकार्यको लागि नेपाल सरकारको विभिन्न निकायहरुले अनेकौ प्रयासहरु गरिरहेका समयमा धनकुटा नगरपालिका वडा नम्वर ९ स्थित कोरोना भाईरसको जोखिम बाट सुरक्षित रहनको लागि स्वास्थ्य सामाग्री वितरण गरेको छ । अहोरात्र खटिरहेका बेलाहारा स्वास्थ्यचौकी र नेपाल सरकारको निर्णयलाई कार्यन्वयनगर्न तैनाथ रहेका बेलाहारा अस्थायी प्रहरी चौकी, मुलघाट प्रहरी चौकी र स्वास्थ्यइकाई मुलघाटलाई वडा नम्वर ९ का वडा अध्यक्ष मनोज रायाले स्यानिटाईजर, माक्स तथा अन्य आधारभुत सामग्रीहरु बितरण गर्नु भएको हो । रेडक्रसले बाड्यो सुरक्षाकर्मीलाई खाद्यान्य मानवीय काम गर्नेलाई जहाँ भेटियो त्यही सम्मान र ममता दिउँ भन्ने अभियानका साथ अगाडि बढेको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धनकुटाले विपद्को समयमा सुरुक्षामा खटिएका सुरक्षाकर्मीहरुलाई खाद्यान्य वितरण गरेको छ । हालविश्वभरि नोवल कोरोना भाईरस कोभिड १९ को संक्रमण फैलिरहेको समयमा आफ्नो ज्यानको सुरक्षालाई थाती राख्दै भोकै तिर्खै जिल्लावासिहरुको स्वास्थ्यका लागि अहोरात्र खटिएर राज्यले गरेको लकडाउनलाई व्यवस्थित बनाउन तैनाथ सुरक्षाकर्मीहरुलाई सम्मान स्वरुप बाटैमा खाजा र पानीवितरण गरिएको हो । सुरक्षा निकायले भाईरसको संक्रमणबाट बच्ने उपायकाबारेमाजिल्लाबासिहरुलाई सचेत गराउदै शाखाकार्यालय कर्मीटार देखि तत्लो कोप्चे, मदनचोक, त्रिबेणी स्कुल, बसपार्क, जिरोप्वईन्ट, जिल्लाप्रहरी कार्यालय भिमनारायण चोक, सल्लेरी, लोकसेवा, कागते लगायतका स्थानहरुमा गएर खाद्यान्य वितरण गरेको हो । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धनकुटाका सभापति हरि कुमार राईको संयोजकत्वम ाजिल्ला शाखाका प्रतिनिधिहरुको सहभागितामा सुरक्षा निकायका प्रमुख, तथा अन्य राष्ट्रसेवक कर्मचारीहरुलाई खाद्यान्य वितरण गरिएको हो ।