भ्याक्सिन ल्याउन निजी क्षेत्रसँग सहकार्य गरेका छौं – प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा भ्याक्सिन ल्याउन निजी क्षेत्रसँग सहकार्य गरिरहेको बताएका छन्। उनले पत्रकारहरुसँग छलफल गर्दै भ्याक्सिन ल्याउन सरकार र निजी क्षेत्र एउटै बाटो हिँडेको बतए। त्यसैले भ्याक्सिनको विषयमा नआत्तिन जनतासमक्ष उनले आग्रहसमेत गरे।

सम्बन्धित सामग्री

विशेष कदम चाल्ने तयारीमा प्रधानमन्त्री ओली

कर्णालीमा उत्पन्न भएको तुफानले राजधानी काठमाडौँमा ठूलो तरंग उत्पन्न भएपछि प्रधानमन्त्री केपी ओलीले आफ्नो वर्तमान राजनीतिक अवधारणामा संशोधन गर्दै वैकल्पिक माध्यमबाट अगाडि बढ्ने सोच बनाउन थालेको उनी निकट नेताहरुले बताउन थालेका छन् । राजनीतिक क्षेत्रमा उत्पन्न भएको चुनौतीको सामना गर्दै प्रधानमन्त्री ओली अगाडि बढ्नका लागि तीनवटा विकल्प भएको उल्लेख गरिएको छ । पहिलो विकल्प संसदमा ३२ स्थानमा भएको जनता समाजवादी पार्टीसँग सहकार्य बनिराखेको अवस्थालाई झन् मजबुत पार्दै प्रधानमन्त्री ओली जनता समाजव

एमाले–जसपा सत्ता सहकार्य पक्का

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी (जसपा)बीच सत्ता सहकार्य हुने भएको छ । जसपाले उठाउँदै आएका आएको मागप्रति प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली सकारात्मक रहेकाले सत्ता सहकार्य हुने भएको हो । प्रधानमन्त्री ओली र जसपा अध्यक्ष महन्थ ठाकुरबीच विहीबार भएको छलफलमा दुई पक्षबीच सहमतिको ढोका खोल्ने समझदारी भएको... The post एमाले–जसपा सत्ता सहकार्य पक्का appeared first on Purbeli News.

एमाले–जसपा सत्ता सहकार्य पक्का

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी (जसपा)बीच सत्ता सहकार्य हुने भएको छ । जसपाले उठाउँदै आएका आएको मागप्रति प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली सकारात्मक रहेकाले सत्ता सहकार्य हुने भएको हो ।प्रधानमन्त्री  ओली र जसपा अध्यक्ष महन्थ ठाकुरबीच विहीबार भएको छलफलमा दुई पक्षबीच सहमतिको ढोका खोल्ने समझदारी भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा दुबै दलले गठन गरेको कार्यदलका सदस्यसमेत सहभागी रहेका थिए । ओली र ठाकुरबीच भएको भेटवार्ताप

केपी ओलीसँग नफरत छैन, सहकार्य हुनसक्छ : कर्ण

काठमाडौं :  जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता तथा संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले आफ्नो पार्टी सबैसँग छलफलमा रहेकोले अहिले नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सँग निरन्तर संवादमा रहेको बताएका छन्।आफूहरुले अघि सारेका माग र मुद्दा सम्बोधन हुनुपर्ने आफूहरुको मुख्य एजेण्डा रहेको पनि उनले सुनाए।नेता कर्णले आफूहरूसँगको छलफलमा प्रधानमन्त्री ओली सकारात्मक रहेको पनि प्रतिक्रिया दिए। उनले भने,‘हाम्रो माग र मुद्दामा उहाँले म सकारात्मक छु भन्नुभएको छ। त

माओवादी र जसपाबीच सत्ता साझेदारीका विषयमा छलफल

काठमाण्डाै – नेकपा माओवादी केन्द्र र जनता समाजवादी (जसपा)बीच सत्ता समीकरणका विषयमा छलफल भएको छ ।  माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आज भएको छलफलमा प्रधानमन्त्री ओली नेतृत्वको सरकारको विकल्पमा हुन सक्ने सत्तासाझेदारीको विषयमा छलफल भएको नेताहरुले बताएका छन् । छलफलपछि जसपाका अध्यक्ष उपेन्द्र यादवले अहिलेको सरकारको विकल्प खोज्न दुवै पार्टी सकारात्मक भएको बताउनुभयो । उहाँले बैठकमा प्रधानमन्त्री ओलीको सर्वसत्तावाद परास्त गर्ने निष्कर्ष निकालेको भन्दै जसपाले प्रधानमन्त्री ओलीसँग कुनै सहकार्य नगर्ने बताउनुभयो । कांग्र...

एमालेसँग सहकार्य हुन सक्दैन : नेता कोइराला

न्युज अफ नेपाल, भद्रपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेस एमालेसँग सहकार्य गरेर सरकारमा जाने योजनामा नरहेको बताउँनुभएको छ । प्रेस युनियनले बुधबार बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संविधान विपरीत ‘कु’ गरेको हुनाले उनीसँग सत्ता साझेदारी गर्न नसकिने बताउँनुभयो । प्रधानमन्त्री ओली […]

गैरआवासीय नेपालीसँग सहकार्य गर्न सरकार उत्साहित: प्रधानमन्त्री ओली

गैरआवासीय नेपाली संघको दोस्रो विश्व ज्ञान सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपालको सपना पूरा गर्न गैरआवासीय नेपाली संघसँग सहकार्यका लागि सरकार उत्साहित रहेको बताएका छन् ।

अकण्ट सत्ताभोगको लिप्सामा ज्ञानेन्द्रपथ पछ्याउँदै प्रधानमन्त्री ओली

२०४६ सालको जनआन्दोलनले नेपालका राजनीतिक दलहरुबीच सहकार्य र समन्वयको संस्कृतिलाई स्थापित गरेको थियो । त्यसैको बलमा ३० वर्षपछि परिवर्तन सम्भव भयो । तर त्यो सहकार्य र समन्वयको संस्कृति लामो समयसम्म टिक्न सकेन । दलहरुबीच अस्वस्थ प्रतिस्पर्धा र एक अर्कालाई निषेध गर्ने काम हुन थाल्यो । त्यसबाहेक, परिवर्तनको नेतृत्व गरेका मूल ...

प्रधानमन्त्री ओली बेइजिङमा, भोलि चिनियाँ राष्ट्रपति भेट्ने

५ असार, काठमाडौं । मंगलबार चीन भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओली राजधानी बेइजिङमा नेपाली दूतावासले गरेको कार्यक्रममा सहभागी भएका छन् । मंगलबार साँझ आयोजित कार्यक्रममा ओलीले नेपाल र चीनबीच कनेक्टिभिटी, ब्यापार तथा लगानी, पर्यटन, उर्जा र वातावरणको क्षेत्रमा द्विपक्षीय सहकार्य अझ बलियो बनाउने बताए । उक्त अवसरमा प्रधानमन्त्री ओलीले नेपाली …

नेपालको विकासमा भारत र चीन सहकार्य गर्न आतुर : प्रधानमन्त्री ओली - Naya Patrika

प्रधानमन्त्रि केपी ओलीले नेपालको विकासमा भारत र चीन सहकार्य गर्न आतुर रहेको बताएका छन् । उनले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.४ स्थित विशेष आर्थिक क्षेत्र सेजमा रहेको ब्लक ‘ए’ को...पूरा पढ्नुहोस् »