चितवनमा भीषण हावाहुरी, तीनको मृत्यु

चितवन, जेठ ७ । चितवनमा शुक्रबार साँझपख आएको हावाहुरीका कारण तीन जनाको मृत्यु भएको छ । फरकफरक ठाउँमा भएको घटनामा अटोरिक्सामा सवार तीन जनाको मृत्यु भएको हो । भरतपुरबाट भोजाडतर्फ जाँदै गरेको अटोरिक्सामा सवार दुईको भोजाडमा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, भरतपुरबाटै भोजाडतर्फ जाँदै गरेको अर्को अटोमा सवार एकको बर्सेनीमा मृत्यु भएको जिल्ला […]

सम्बन्धित सामग्री

चितवनमा भीषण हावाहुरी, तीनको मृत्यु

चितवन । चितवनमा शुक्रबार साँझपख आएको हावाहुरीका कारण तीन जनाको मृत्यु भएको छ । फरकफरक ठाउँमा भएको घटनामा अटोरिक्सामा सवार तीन जनाको मृत्यु भएको हो । भरतपुरबाट भोजाडतर्फ जाँदै गरेको अटोरिक्सामा सवार दुईको भोजाडमा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, भरतपुरबाटै भोजाडतर्फ जाँदै गरेको अर्को अटोमा सवार एकको बर्सेनीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […] The post चितवनमा भीषण हावाहुरी, तीनको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.