काठमाडौँ– प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षमा नपुगेरै सकिएको छ। भोलि पुनः बैठक बस्नेगरी आजको बैठक सकिएको सरकारका प्रवक्ता समेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले बताए । नयाँ सरकार गठन र शक्ति समीकरणबारे छलफल गर्न बैठक बसेको भएपनि आजको बैठक निष्कर्षमा पुग्न नसकेको उनले बताए। कार्कीका अनुसार भोलि बिहान बैठक बसेर निर्णय लिइनेछ। उनले सत्ता […]