प्रधानन्यायाधीशको राजीनामा माग्दै आज पनि वकिलहरूको प्रदर्शन जारी

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै कानुन व्यवसायीहरूले आज (सोमबार) पनि प्रदर्शन गरेका छन् । वकिलहरूले नेपाल बार एशोसिएसनबाट कालो ब्यानरसहित प्रदर्शन सुर गरेका छन् । बारबाट सर्वोच्च अदालत प्राङ्गणमा पुगेर एक घण्टा धर्ना दिने कार्यक्रम रहेको छ । वकिलहरूले तिहारअघिसम्म बारको नेतृत्वमा विरोध कार्यक्रम गरेका थिए । तिहारपछि नयाँ कार्यक्रम घोषणा गर्ने […]

सम्बन्धित सामग्री

सर्वोच्च परिसरमा प्रधानन्यायाधीशका विरोधी र समर्थककाे प्रदर्शन

न्युज अफ नेपाल, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै केही सातादेखि आन्दोलन, धर्ना र विरोधले अस्तव्यस्त रहेको सर्वोच्च अदालतमा आज पनि विरोध प्रदर्शन जारी छ । आज पनि अदालतको मुख्य गेटभित्रबाट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको विरोधमा कानुन व्यवसायीहरुले धर्ना दिइरहेका छन् भने गेटको बाहिर सडकमा प्रधानन्यायाधीश जबराको पक्षमा प्रदर्शन उत्रिएका छन् । प्रधानन्यायाधीशको राजीनामा […]

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आज पनि बारको प्रदर्शन जारी

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै बुधबार पनि कानुन व्यवसायीले कालोपट्टि बाँधेर प्रदर्शन गरिरहेका छन्। नेपाल बार एसोसिससनको नेतृत्वमा कानुन व्यवसायीले सर्वोच्च अदालत र नेपाल बार एसोसियसनको परिसरमा प्रदर्शन गरेका हुन्। बारले आजसम्म दैनिक एक घण्टा कालोपट्टि बाँधेर प्रदर्शन गर्ने आन्दोलन घोषणा गरेको थियोे। बुधबारसम्म पनि प्रधानन्यायाधीशले राजीनामा नदिए आन्दोलनका थप कार्यक्रम सार्वजनिक […]